पत्रकारिताकै बलमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भयो : प्रदेश प्रमुख शर्मा

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले विभिन्न कालखण्डमा शासकहरुबाट पत्रकारिता क्षेत्रलाई दबाउन भएका प्रयासहरु विफल पार्दै निडरतापूर्वक अघि बढेको बताएका छन् । उनले शनिवार हेटौंडामा आयोजित तु खबर डटकमको पाँचौँ वार्षिक उत्सव एवम् पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै पत्रकारिता क्षेत्रकै बलमा मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको बताएका हुन् । प्रदेश प्रमुख शर्माले आगामी दिनमा पत्रकारिता क्षेत्रमा प्राप्त भएका उपलब्धीलाई संस्थागत गर्दै पत्रकारहरुले पनि त्यसको रक्षाका न

सम्बन्धित सामग्री