व्यवसायीलाई नाम दर्ता अभिलेख अध्यावधिक गराउन फार्मेसी परिषद्को अनुरोध

काठमाडौं— फार्मेसी व्यवसायीहरूलाई नाम दर्ता अभिलेख अध्यावधिक विवरण उपलब्ध गराउन नेपाल फार्मेसी परिषद्ले आह्वान गरेको छ । परिषद्ले आगामी तीन महिनाभित्र अध्यावधिक विवरण उपलब्ध गराउन आग्रह हो ।नेपाल फार्मेसी परिषद् नियमावली २०५९ परिच्छेद–७ नियम ७.३ को प्रयोजनको लागि परिषद्मा दर्ता भएका फार्मेसी व्यवसायीहरूले निय...

सम्बन्धित सामग्री

नाम दर्ता गरेकालाई मात्र नियुक्ति दिन फार्मेसी परिषदको निर्देशन

काठमाडौं : नेपाली औषधी उद्योगमा काम गर्ने विदेशी फर्मासिस्ट र फार्मेसी सहायकहरूमध्ये नाम दर्ता गरेकालाई मात्र नियुक्ति दिन नेपाल फार्मेसी परिषदले निर्देशन दिएको छ।शुक्रबार एक सूचना जारी गर्दै परिषदले औषधी उद्योगमा काम गर्ने विदेशी फर्मासिस्ट र फार्मेसी सहायकहरूलाई नाम दर्ता गराउन अनुरोध गरेको हो। परिषदले औषधी उत्पादन तथा गुणस्तर कायम गर्न नेपाल फार्मेसी परिषद ऐन २०५७ बमोजिम नाम दर्ता नगरी व्यवसाय सञ्चालन गर्न नमिल्ने व्यवस्था रहेको भन्दै उक्त सूचना जारी गरेको समेत जनाएको