नाटु नाटु : ओस्कारमा छानिएको यो गीत कसरी तयार भयो ?

काठमाडौं । तेलुगू फिल्म ‘आरआरआर’ को चर्चित गीत ‘नाटु नाटु’ ओस्कारको ९५ औं संस्करणअन्तर्गत मौलिक गीत विधामा मनोनित भएको छ । यो त्यही फिल्मको गीत हो जसमा हिजोआज बालबालिका र वृद्धवृद्धा सँगै नाचिरहेका छन् । यो गीतले फिल्मप्रेमीको मन जितेको छ । गीत ‘नाटु नाटु’ (नेपालीमा नाच नाच)मा रामचरण र जुनियर एनटीआरले नृत्य गरेका छन् […]

सम्बन्धित सामग्री

ओस्करमा सहभागी हुन ‘आरआरआर’ टिमले तिर्नुपरेको थियो लाखौं रूपैयाँ

एजेन्सी । दक्षिण भारतीय फिल्म निर्देशक एसएस राजामौलीको फिल्म ‘आरआरआर’ को ‘नाटु नाटु’ गीतले सर्वश्रेष्ठ मौलिक गीत विधातर्फ ओस्कर अवार्ड जितेर रेकर्ड बनायो । ९५औँ ओस्कर अवार्डमा दुई भारतीय फिल्म ‘आरआरआर’ र ‘द एलिफ्यान्ट व्हिस्परर्स’ले अवार्ड हात पारेका थिए । भारतीय फिल्मका लागि यो ठूलो उपलब्धि रह्यो। गोल्डेन ग्लोब अवार्ड पनि पाएको ‘आरआरआर’ फिल्मको उक्त […]

ओस्कार समारोहमा भाग लिन ‘आरआरआर’ टिमले तिर्नुपरेको थियो २० लाख भारु

काठमाडौं । एसएस राजामौली निर्देशित भारतीय फिल्म ‘आरआरआर’ले यसै महिना सर्वश्रेष्ठ मौलिक गीत विधातर्फ ओस्कार अवार्ड जित्यो । ‘नाटु नाटु’ गीतका रचनाकार चन्द्रबोस र संगीतकार एमएम कीरावाणीले टिमको तर्फबाट ट्रफी उचाले । यतिबेला एक खबर बाहिरिएको छ, जसअनुसार राजामौली, रामचरण र जुनियर एनटीआरले ओस्कार समारोहमा भाग लिन शुल्क तिर्नुपरेको थियो । अवार्ड हेर्न राजामौली र […]

भारतका दुई फिल्मलाई ओस्कार, ‘नाटु नाटु’ मौलिक गीततर्फ सर्वोत्कृष्ट

काठमाडौं । नेपाली समयानुसार आज बिहान भएको ओस्कार अवार्डमा भारतीय फिल्मले दुई विधामा जित हात पारेका छन् । निकै चर्चा र अघिल्ला अवार्डको जितसँगै एसएस राजामौली निर्देशित ‘आरआरआर’को गीत ‘नाटु नाटु’ सर्वश्रेष्ठ मौलिक गीतको विधातर्फ विजयी भयो । तमिल वृत्तचित्र निर्माता कार्तिकी गोन्साल्विसद्वारा निर्देशित ‘द एलिफेन्ट विह्स्पर्स’ले सर्वश्रेष्ठ डकुमेन्ट्री सर्ट विधातर्फ जित्यो । यी दुई […]

ओस्कार अवार्डको मञ्चमा ‘नाटु नाटु’ गीतको लाइभ प्रस्तुति गरिने

काठमाडौं । एसएस राजामौली निर्देशित ब्लकबस्टर फिल्म ‘आरआरआर’को गीत ‘नाटु नाटु’ यस वर्षको ओस्कार अवार्डमा मनोनित भएको कुरा सबैलाई थाहा छ । विश्व फिल्मको सर्वोच्च पुरस्कार वितरणको दिन नजिकिंदै जाँद ‘नाटु नाटु’ले अवार्ड जित्ने धेरैको अनुमान पनि छ । अवार्ड समारोहमा सहभागी हुन निर्देशक राजामौलीसहित अभिनेताद्वय रामचरण र जुनियर एनटीआर अमेरिका पुगेका छन् । अब […]

‘आरआरआर’ गोल्डेन ग्लोब अवार्डको लागि मनोनीत

एसएस राजामौलीको फिल्म आरआरआर गोल्डेन ग्लोब अवार्डका लागि मनोनयनमा परेको छ । चलचित्र उत्कृष्ट गैर अंग्रेजी भाषाको लागि मनोनयनमा परेको छ भने गीत ‘नाटु-नाटु’ उत्कृष्ट मौलिक स्कोरको लागि मनोनयनमा परेको छ ।मार्चमा रिलिज भएको आरआरआरमा राम चरण र जुनियर एनटीआरले मुख्य भूमिका खेलेका थिए। यसका अलावा फिल्ममा आलिया भट्ट, अजय देवगन र श्रिया सारमको पनि महत्वपूर्ण भूमिका रहेको छ । फिल्मले विश्वभर १२ सय करोडभन्दा बढी कमाएको थियो । फिल्म तमिल, तेलुगु, मलयालम, कन्नड र हिन्दी गरी ५ भाषामा रिलिज भए

चर्चामा जुनियर एनटिआर र राम चरणको 'नाटु नाटु' गीत

तीनदिनअघि युट्युवमा रिलिज भएको एक गीत अहिले निकै चर्चित भइरहेको छ। गीतको बोल हो: नाटु नाटु (नाचो नाचो)। यो गीत एसएस राजामौली निर्देशित दक्षिण भारतिय फिल्म 'आरआरआर' को हो। गीत रिलिज भएसँगै यस गीतलाई युट्युवदेखि टिकटकमा निकै रुचाइएको छ। गीतमा जुनियर एनटिआर र राम चरणको धमाकेदार नृत्य देख्न सकिन्छ। उक्त…