सामान्य पानी पर्दासमेत नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्न थालेपछि यात्रामा जोखिम बढेको छ । गएको एक सातामा दैनिक पहिरो खस्दै आएको छ । एकै दिनमा साना ठूला गरी चार वटासम्म पहिरो...पूरा पढ्नुहोस् »
बैतडी – बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर ४ पालिगाडामा पहिरोको जोखिम बढ्दै गएको छ ।
लगातारको वर्षाले बस्तीमाथिबाट पहिरो खस्न थालेपछि स्थानीयबासिन्दा त्रसित बनेका छन् । शनिबार राति घरमाथिबाट खसेको पहिरोले स्थानीय लक्ष्मी साउदको घर पूर्ण रुपमा क्षति भएको स्थानीय प्रकाश भाटले जानकारी दिनुभयो ।
घर माथिबाट लक्ष्मीक...
ओखलढुंगा – ओखलढुंगाको स्थानीय तहका सबै वडामा अहिले धमाधम सडक खन्ने काम भइरहेको छ ।
वडाको केन्द्रबाट टोलटोलसम्म सडक पुर्याउन प्राविधिक परीक्षण र मापदण्ड विपरित सडक खन्दा गाउँको बस्ती र उर्भर भूमि नै जोखिममा परेको छ । आएको बजेट सक्ने होडबाजीमा सडक खन्ने काम तिब्र गतिमा अगाडि बढेको छ । सडक खन्दासम्म त घरमै सडक ...
२३ वैशाख, चितवन । सामान्य पानी पर्दासमेत नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्न थालेपछि यात्रामा जोखिम बढेको छ । गएको एक सातामा दैनिक पहिरो खस्दै आएको छ । एकै दिनमा साना ठूला गरी चार वटासम्म पहिरो खसेको जनाइएको छ ।
पानी पर्दा हिलो र सुख्खा हुँदै गएपछि सुख्खा पहिरो खस्न थालेको नारायणगढ–मुग्लिन सडक आयोजनाका …