कक्षा १२ उतीर्ण भएपछि विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्ने ढोका खोल्छ । बजारमा उच्च शिक्षा अध्ययनका लागि व्यवस्थापन, सूचना प्रविधि, आर्ट्स, होटल व्यवस्थापन, स्वास्थ्य लगायतका विविध विषयहरू पढाइ हुन्छन् ।
तर धेरै विद्यार्थीहरू कक्षा १२ पास गरिसकेको पछि उच्च शिक्षा अर्थात स्नातकमा कुन विषय रोज्ने भन्ने अन्यौलमा हुन्छन् । पछिल्लो समय सूचना प्रविधि विस्तारित हुँदा आईटी...