काठमाडौं । भक्तपुरको सानोठिमीमा रहेको बाल सुधार गृहबाट बन्दीहरु फरार भएका छन्। आइतबार दिउँसो सुधार गृहबाट बन्दीहरु भागेकाे प्रहरीले बताएकाे हाे। भागेका मध्ये २ जनालाई पक्राउ गरिएको प्रहरी वृत्त ठिमीले जनाएकाे छ। सुधार गृहबाट भागेका मध्ये २ जना पक्राउ गरेकाे भएता पनि कति भागेको किन र कसरी भन्ने अनुसन्धान भइरहेको प्रहरीले बताएकाे हाे ।
काठमाडौं– एसियाली मास्टर्स एथलेटिक्स च्याम्पियनसिपको २३ औँ संस्करणमा सहभागी हुन नेपाली भेट्रान टोली आइतबार भारतको चेन्नइ प्रस्थान गरेको छ । नोभेम्बर ५ देखि ९ तारिखसम्म हुने प्रतियोगितामा २२ खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । खेलाडीसहित नेपाली टोली ३६ सदस्यीय रहेको छ । खेलाडीमा ग्रिवानविक्रम शाह, शिवहरि खनाल, रइवतबहादुर दाहाल, गौतम माझी, तेजेन्द्र थापा, हरिगोपाल जोशी, […]
काठमाडौं– नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिले पोखराको होटल वाटरफ्रण्टमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमा शुल्क संकलन गरी गण्डकी प्रदेशबाट योग्य भएका २२० जना अभिकर्ताहरू, विभागीय प्रमुख प्रदेश प्रमुख एवं गण्डकी प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरूको सहभागितामा कम्पनीले सिईओ क्लब […]