श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ

तनहुँ– आफ्नै श्रीमानको हत्या आरोपमा एक महिला पक्राउ परेकी छन् । ४० वर्षीय मनबहादुर नेपालीको ढुंगा प्रहार गरी हत्या गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका-३० शिशुवा घर भई तनहुँ शुक्लागण्डकी नगरपालिका-४ प्रगति टोल बस्ने ३६ वर्षीया सुशीला बिकलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरी घरायसी वादविवादको कारण सुशीलाले श्रीमानको टाउकोमा ढुंगा […]

सम्बन्धित सामग्री

आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै श्रीमान ६० वर्षीय श्याम कुमार राईको हत्या गरेको अभियोगमा उदयपुर, त्रियुगा नगरपालिका-५ दमौटी सुक्लाई बस्ने ४० वर्षीया निर कुमारी रैनीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । श्याम गत शनिबार साँझदेखि हराई बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले खोजी तथा अनुसन्धान गर्ने क्रममा निर कुमारीले घरायसी बिवादको कारण श्यामको …

आफ्नै श्रीमानको हत्या गर्ने सुशीला बिक पक्राउ

तनहुँ । आफ्नै श्रीमानको हत्या आरोपमा एक महिला पक्राउ परेकी छन् । ४० वर्षीय मनबहादुर नेपालीको ढुंगा प्रहार गरी हत्या गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका–३० शिशुवा घर भई तनहुँ शुक्लागण्डकी नगरपालिका–४ प्रगति टोल बस्ने ३६ वर्षीया सुशीला बिकलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरी घरायसी वादविवादको कारण सुशीलाले श्रीमानको टाउकोमा […] The post आफ्नै श्रीमानको हत्या गर्ने सुशीला बिक पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ

तनहुँ । तनहुँमा आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ परेकी छन् । श्रीमान् ४० वर्षीय मन बहादुर नेपालीलाई ढुङ्गा प्रहार गरी हत्या गरेको अभियोगमा श्रीमती पक्राउ परेकी हुन् । पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका–३० शिशुवा घर भई तनहुँ शुक्लागण्डकी नगरपालिका–४ प्रगति टोल बस्ने मनबहादुरकी श्रीमती ३६ वर्षीया शुसिला बिक रहेको प्रहरीले जनाएको छ । […]

श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ

तनहुँ :  ४० वर्षीय श्रीमान मन बहादुर नेपालीलाई ढुंगाले हानेर हत्या गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका-३० शिशुवा घर भई तनहुँ शुक्लागण्डकी नगरपालिका-४ प्रगति टोल बस्ने ३६ वर्षीया शुसिला विकलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।मादक पदार्थ सेवन गरी घरायसी वादविवादको कारण शुसिलाले श्रीमानको टाउकोमा ढुंगा प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि जिपी कोइराला राष्ट्रिय श्वास-प्रश्वास उपचार क

श्रीमानको हत्या अभियोगमा एक महिला प्रहरी नियन्त्रणमा

काठमाडौंः श्रीमानको हत्या गरेको अभियोगमा प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ। ४० वर्षीय मन बहादुर नेपालीको ढुङ्गा प्रहार गरी हत्या गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका-३० शिशुवा घर भई तनहुँ शुक्लागण्डकी नगरपालिका-४ प्रगति टोल बस्ने ३६ वर्षीया शुसिला बिकलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो। मादक पदार्थ सेवन गरी घरायसी वादविवादको कारण…

श्रीमानको हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै श्रीमान ६५ वर्षीय चमन सिंह भिरकट्टाको हत्या गरेको अभियोगमा नवलपरासी पूर्वमा एक महिला पक्राउ परेकी छन् ।  बुलिङटार गाउँपालिका-५ राईकोट बस्ने ६५ वर्षीया श्याम कुमारी भिरकट्टालाई प्रहरीले पक्राउ गरेको हो । श्यामकुमारीले घरायसी विवादको क्रममा बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएका चमन सिहंको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अभियुक्तलाई ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्ध

ढुंगा प्रहार गरी श्रीमानको हत्या

रोल्पा, ५ माघ । आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा महिला पक्राउ परेकी छिन् । आफ्नै श्रीमान ४५ वर्षीय काले पुन मगरको ढुङ्गा प्रहार गरी हत्या गरेको अभियोगमा सुनछहरी गाउँपालिका–६ झिरवाङ वस्ने ४१ वर्षीया मिना पुन मगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । मिनाले आफ्नै श्रीमानलाई ढुङ्गा प्रहार गरी हत्या गरेको खबर प्राप्त हुनासाथ प्रहरी […]

श्रीमानको हत्या गरेको आरोपमा एक महिला पक्राउ

रोल्पाको सुनछहरी गाउँपालिका–६ झिरवाङमा श्रीमान्को हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । ४५ वर्षीय काले पुनमगरको ढुङ्गा प्रहार गरी हत्या गरेको अभियोगमा ४१ वर्षीया मीना पुन मगरलाई प्रहरीले पक्राउ गरेको हो । उनले मंगलबार श्रीमानको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।प्रहरी चौकी जेलवाङबाट खटिएको प्रहरीले टोलीले उनलाई पक्राउ गरेको हो । मीनाले श्रीमानको हत्या के कारणले गरिन् भन्ने कुरा बाहिर आइसकेको छन् । घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

प्रेमीसँग मिलेर श्रीमानको हत्या अभियोगमा दुईजना पक्राउ

कैलाली, असोज ३१ । प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको अभियोगमा कैलालीको धनगढी उपमहानगरपालिका बेलीकी अमृता चौधरी र उनका प्रेमी विष्णु चौधरी पक्राउ परेका छन् । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक समेत गरेको छ । गत शुक्रबार अमृताका श्रीमान रमेश चौधरीको घाँटी थिचेर हत्या गरिएको थियो ।

श्रीमानको हत्या अभियोगमा छोरासहित एक महिला पक्राउ

बर्दिया । मधुवन नगरपालिका–४ बादरभरियामा श्रीमानको हत्या अभियोगमा छोरासहित एक महिला पक्राउ परेका छिन् । ३८ वर्षीय लक्षीराम थारुको कुटपिट गरी हत्या गरेका अभियोगमा श्रीमती ३८ वर्षीया सीता र छोरा १८ वर्षीय युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रक्सी खानका लागि रु एक सय मागेका विषयमा विवाद हुँदा श्रीमती र छोराले कुटपिट गर्दा गम्भीर घाइते […]