लन्डन हन्स्लोको मेयरमा पूर्वगोर्खा गुरुङ निर्वाचित

लन्डनको हन्स्लो बरोको ५६ औं मेयरको रुपमा नेपाली मुलका पूर्व गोर्खा  विष्णु बहादुर गुरुङ निर्वाचित भएका छन् । हालसम्म बेलायतमा मेयर हुने उनी नेपाली मुलको तेस्रो व्यक्ति हुन् भने लन्डनमा पहिलो बनेका हुन् । यसअघि यहाँको स्वान्लीमा शंकर गैरे र कोलबर्न टाउनमा जगन्नाथ शर्मा मेयर निर्वाचित भएका थिए । लण्डनमा भने  यसअघि कुनै पनि नेपाली मुलका मेयर बनेका छैनन् । यस क्षेत्रमा विशेषगरि भारतीयहरुको बसोवास रहेको छ भने नेपालीहरुको पनि बाक्लो बस्ती रहेको छ ।नेपालको गोर्खा जिल्लाको बारपाक, सुलिकोट

सम्बन्धित सामग्री

ग्रिनबिचको मेयरमा रानाभाट निर्वाचित

संयुक्त अधिराज्य (बेलायत) को लन्डन रोयल बरो अफ ग्रिनबिचको मेयरमा नेपाली मूलका जित रानाभाट निर्वाचित हुनु भएको छ ।

कांग्रेसको जनसम्पर्क समिति बेलायतमा एकैपटक चार सभापति

लन्डन – नेपाली कांग्रेसको प्रवासस्थित भ्रातृसंस्था नेपाली जनसम्पर्क समिति बेलायतको अधिवेशनले सभापति प्रत्यासी चार जनालाई सभापतिमा निर्वाचित गरेको छ । उनीहरुको कार्यकाल चक्रीय प्रणालीमा एक-एक वर्ष हुने निर्वाचन समितिले जनाएको छ । लन्डन साउथ ह्यारोमा भएको समितिको पाँचौ अधिवेशनले उम्मेदवारको सहमतिमा निवर्तमान सभापति युवराज गुरुङ पहिलो एक वर्ष, महेशकुमार दाहाल दोस्रो वर्ष, कोपिला वनेम लिम्बु […]

कांग्रेसको जनसम्पर्क समिति बेलायतमा एकैपटक चार सभापति

लन्डन – नेपाली कांग्रेसको प्रवासस्थित भ्रातृसंस्था नेपाली जनसम्पर्क समिति बेलायतको अधिवेशनले सभापति प्रत्यासी चार जनालाई सभापतिमा निर्वाचित गरेको छ । उनीहरुको कार्यकाल चक्रीय प्रणालीमा एक-एक वर्ष हुने निर्वाचन समितिले जनाएको छ । लन्डन साउथ ह्यारोमा भएको समितिको पाँचौ अधिवेशनले उम्मेदवारको सहमतिमा निवर्तमान सभापति युवराज गुरुङ पहिलो एक वर्ष, महेशकुमार दाहाल दोस्रो वर्ष, कोपिला वनेम लिम्बु तेस्रो […]

नेपाली डक्टर्स एसोसिएसन बेलायतको अध्यक्षमा अर्याल निर्वाचित

लन्डन । बेलायतमा कार्यरत नेपाली चिकित्सकहरूको संस्था नेपाली डक्टर्स एसोसिएशन युकेमा नयाँ नेतृत्व चयन भएको छ । संस्थाको सोमबार सम्पन्न ३६औँ वार्षिक साधारणसभाले डा कमल अर्याललाई अध्यक्षमा निर्विरोध चयन गरेको छ । समितिको उपाध्यक्षमा डा सञ्जीव नेपाली, महासचिवमा डा पारस सिंह, सहसचिवमा डा रेखा श्रेष्ठ र कोषाध्यक्षमा डा प्रज्वल घिमिरे चयन भएका छन् । साधारणसभामा […]

नेपालमा कोरोनासँग जुध्न बेलायतमा रहेका नेपाली एकजुट

लन्डन । गैरआवसीय नेपाली युकेले नेपालमा बढ्दै गइरहेको कोरोनाको नियन्त्रण र रोकथामका लागि बेलायतबाट सक्दो सहयोग गर्न यहाँका नेपालीलाई  एकजुट गराउने कामको थालनी गरेको छ । एनआरएनए युकेकी अध्यक्ष श्रीमती पुन गुरुङको सक्रियतामा बुधबार लण्डनस्थित नेपाली दूतावास, एनआरएनए युकेको संरक्षक परिषद् र बेलायतका विभिन्न स्थानीय तहमा निर्वाचित नेपालीमूलका मेयर, उपमेयर,...