काठमाडौं । नारायणगढ–बुटवल सडकखण्ड विस्तार सकिसक्नु पर्ने अवधिमा जम्मा १८ प्रतिशत मात्रै काम गरेको ठेकेदार कम्पनीलाई सरकारले एक वर्ष थप्ने तयारी गरेको छ । १ सय १३ किलोमिटर लामो सडकखण्ड विस्तार गरी चार लेनको बनाउने जिम्मा पाएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले २०७९ साउन भित्र काम सक्नु पर्ने थियो । तर, अहिलेसम्म १८.४४ […]