वीरगंज : वीरगंजमा पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। उपचारको क्रममा चारै जनाको नारायणी अस्पताल वीरगंजमा मृत्यु भएको जनाइएको छ।
जसमा पर्साका दुई, बाराका एक र रौतहटका १ जना रहेका छन्। बाराको जीतपुर सिमरा उपमहानगरपालिका-२ का ५७ वर्षीय पुरुषको हिजो राति साढे ७ बजे मृत्यु…