प्रमुख दलका शीर्ष नेताहरूमाथि पुस्तान्तरण र रुपान्तरणको दवाव
यद्यपि एमाले नेतृत्व राजनीतिमा युवा सशक्तिकरणको जश आफू लिन चाहन्छ । राप्रपा र कांग्रेसको नेतृत्वमा उदाएको युवापुस्ताप्रति आफ्नो कुनै फरक दृष्टिकोण नरहेको एमाले महासचिव शंकर पोखरेल बताउनुहुन्छ ।
राजनीतिमा रुपान्तरणको बहस चलेको छ । रुपान्तरणको बहसमा पुस्तान्तरण र हस्तान्तरणको प्रश्न जोडिन पुगेको छ । रुपान्तरण पुस्तान्तरणबाट हुन्छ कि हस्तान्तरणबाट ? पुस्तान्तरणको बहसबाट युवाहरु खुशी छन्, उमेरले ज्येष्ठ भैसकेकाहरुले भने चुनौती ठानेका छन् । युवाहरुको बुझाइ छ– पुस्तान्तरणले युवाहरुलाई स्थापित गर्छ । ज्येष्ठहरुको बुझाइ पनि युवाहरुको भन्दा भिन्न छैन– पुस्तान्तरणले ज्येष्ठहरुलाई विस्थापित गर्छ । […]
कम्युनिष्टहरू तितरबितर भएको यो अवस्थामा कांग्रेस एक मन र एक जुट भएर निर्वाचनमा होमिने हो भने अबको प्रधानमन्त्री पनि देउवा नै बन्न सक्ने प्रवल सम्भावना पनि छ। यो देउवाको लागि जीवनमा पुनः अर्को अवसर हो । उनले गुटको राजनीति अन्त्य गरी अहिले आएको नयाँ पुस्तालाई अगाडि सार्दा कांग्रेसमा रुपान्तरण पनि देखा पर्छ।
काठमाडौँ– नेपाली कांग्रेसको १४औँ महाधिवेशनको नारा रुपान्तरण, पुस्तान्तरण र एकता तय गरिएको थियो । विहीबार पार्टीको महत्वपूर्ण पद महामन्त्रीमा निर्वाचित दुई चर्चित युवा अनुहारले महाधिवेशनको सो नारालाई पुष्टि गरिदिएको छ। पार्टीको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । थापा र शर्मा रुपान्तरणसहितको पुस्तान्तरणका अगुवा बनेका छन् । किनकि उनीहरु दुवै जना सभापतिमा […]
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले कांग्रेसमा रुपान्तरण र पुस्तान्तरणको प्रक्रियालाई सहजीकरण गर्नको लागि पार्टी सभापतिमा आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उपसभापति निधीले रुपान्तरण र पुस्ता हस्तान्तरणको प्रक्रियालाई सहजीकरण गर्नको लागि पार्टी सभापतिमा आफ्नो उम्मेदवारी रहेको बताएका हुन् ।उनले नेपाली कांग्रेसमा रुपान्तरण,पुस्तान्तरण र पुस्ता हस्तान्तरण प्रक्रियालाई सहजीकरण गर्ने र नयाँ पुस्तालाई […]
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसमा पुस्तान्तरण नभएर रुपान्तरण जरुरी भएको बताएका छन् । युवा पुस्तामा नेतृत्व हस्तान्तरणको माग भइरहेको बेला नेता पौडेलले नेतृत्व पुस्तान्तरण नभएर कांग्रेसमा रुपान्तरण जरुरी भएको बताएका हुन् ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी भित्र पुस्तान्तरण भन्दा पनि रुपान्तरण आजको आवश्यकता भएको बताउनुभएको छ । उहाँले सिन्धुलीको कमलामाई नगरपालिका–१३ रानीबासमा नेपाली काँग्रेसले आयोजना गरेको कार्यकर्ता भेटघाटमा उक्त कुरा बताउनुभएको हो । उहाँले नेपाली काँग्रेसको १४ औं महाधिवेशनले पार्टीलाई उक्त बाटोमा हिडाउने पनि बताउनुभयो ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा रुपान्तरण आवश्यक भएको बताउनुभएको छ ।
दसैँका अवसरमा नेपाली कांग्रेस शुक्लागण्डकीले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ नेता पौडेलले पार्टीमा पुस्तान्तरण नभई रुपान्तरणको खाँचो रहेको औँल्याउनुभयो
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा रुपान्तरण आवश्यक भएको बताएका छन्। दसैँका अवसरमा नेपाली कांग्रेस शुक्लागण्डकीले सोमबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ नेता पौडेलले पार्टीमा पुस्तान्तरण नभई रुपान्तरणको...