राजनीतिक बहस: राजनीतिमा पुस्तान्तरण, हस्तान्तरण र रुपान्तरण

राजनीतिमा रुपान्तरणको बहस चलेको छ । रुपान्तरणको बहसमा पुस्तान्तरण र हस्तान्तरणको प्रश्न जोडिन पुगेको छ । रुपान्तरण पुस्तान्तरणबाट हुन्छ कि हस्तान्तरणबाट ? पुस्तान्तरणको बहसबाट युवाहरु खुशी छन्, उमेरले ज्येष्ठ भैसकेकाहरुले भने चुनौती ठानेका छन् । युवाहरुको बुझाइ छ– पुस्तान्तरणले युवाहरुलाई स्थापित गर्छ । ज्येष्ठहरुको बुझाइ पनि युवाहरुको भन्दा भिन्न छैन– पुस्तान्तरणले ज्येष्ठहरुलाई विस्थापित गर्छ । […]

सम्बन्धित सामग्री