नवलपुर बस दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो

पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीबाट तिर्थयात्री लिएर हिँडेको बस नवरपुरको बुलिङटारमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।...

सम्बन्धित सामग्री

पाल्पा बस दुर्घटना : ६ जना मृतक र १३ जना घाइतेको पहिचान खुल्यो

बुटवल : पाल्पाको रैनादेवी छहरा गाउँपालिका-८ खुर्सानेमा बिहीवार राति भएको यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। मृत्यु भएका र घाइते सबैको पहिचान खुलेको छ। दुर्घटनामा परी ५४ वर्षीया खिमकुमारी राना, ३६ वर्षीया निर्मला घिमिरे, ११ वर्षीया सुरुमाया घिमिरे, १९ वर्षीया विमा…

काभ्रे बस दुर्घटना : मृतक सबैको पहिचान खुल्यो

काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा परी मृत्यु भएका १७ जनाकै पहिचान खुलेको छ । मंगलबार बेथानचोक गाउँपालिका–५ च्याल्टीमा ब्रतबन्धमा सहभागी भएर बनेपा नगरपालिका वडा नम्बर ११ सल्ले फर्कदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस गणेशस्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा बनेपा नगरपालिका वडा नम्बर ११ का मात्रै ८ […]

काभ्रे बस दुर्घटना : मृतक १३ जनाको पहिचान खुल्यो

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा मङ्गलबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाएका १८ मध्ये १३ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार मृत्यु हुनेमा बनेपा नगरपालिका–११ की ७९ वर्षीय निर्मला तामाङ, ११ वर्षीय योगेश तामाङ, ५० वर्षीय अंकुर तामाङ, ४३ वर्षीया हेमा तामाङ, १० वर्षीय  पुष्कर तामाङ, २५ वर्षीया कोपिला तामाङ र ६ वर्षीया श्रेया तामाङ रहेका छन् । त्यस्तै बनेपा नपा–१४ का ३९ वर्षीय राजकुमार तामाङ, २८ वर्ष

काभ्रे बस दुर्घटना : मृतक १४ जनाको पहिचान खुल्यो

काठमाडौं : काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाको–४ स्थित चलाल गणेशस्थानमा मंगलबार साँझ भएको बस दुर्घटनामा परी मृत्यु भएका १७ जनामध्ये १४ जनाको सनाखत भएको छ। बस चालक ललितपुरको महांकाल घर भइ पनौती ४ बस्ने २२ वर्षीय सन्तोष तिमिल्सिना, बनेपा नगरपालिका १४ का ३९ वर्षीय राजकुमार तामाङ, बनेपा ११ की ७९ वर्षीया निर्मला तामाङ, बनेपाकै ११ वर्षीय योगेश तामाङ, ५० वर्षीय अंकुर तामाङ, ४३ वर्षीया  हेमा तामाङ, १० वर्षीय पुष्कर तामाङ, २५ वर्षीया  कोपिला तामाङ, ६ वर्षीया समीक्षा तामाङको म

काभ्रे बस दुर्घटना : मृतक १३ जनाको पहिचान खुल्यो

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा मङ्गलबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाएका १७ मध्ये १३ जनाको सनाखत भएको छ ।

पाल्पाबाट मनकामना जाँदै गरेको बस दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बुटवल : पाल्पाबाट गोरखाको मनकामना मन्दिर दर्शनका लागि जाँदै गरेका दर्शनार्थी चढेको बस दुर्घटना हुँदा मृत्यु हुने र घाइते भएकाको पहिचान खुलेको छ। पाल्पाको रम्भा गाउँपालिका-१ हुँगीबाट मनकामना मन्दिर जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस आइतवार बिहान कालीगण्डकी करिडोर अन्तर्गत नवलपुरको बुलिङटार गाउँपालिका-२ मथारमा दुर्घटना भएको हो। ३५…

मथार बस दुर्घटना: मृतक र घाइतेको पहिचान खुल्यो

काठमाडौं, कात्तिक १३ । पाल्पाको रामपुरबाट गोरखाको मनकामना आउँदै गरेको दर्शनार्थी चढेको बस दुर्घटनामा मृत्यु हुनेका पहिचन खुलेको छ । ३५ तीर्थयात्री रहेको ना६ख ७५८० नम्बरको सो बस नवलपरासीपूर्वको बुलिङ्टार गाउँपालिका–२ मथारमा सडकबाट करिब एक सय ५० मिटर तल खस्दा आज विहान दुर्घटनामा परेको थियो । घटनास्थलमै पाँच जनाको मृत्युु भएको ३० घाइते भएका इलाका […]

मथार बस दुर्घटना: मृतक र घाइतेको पहिचान खुल्यो

काठमाडाैँ- पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको दर्शनार्थी चढेको बस दुर्घटनामा मृत्यु हुनेका पहिचन खुलेको छ। ३५ तीर्थयात्री रहेको ना ६ ख ७५८० नम्बरको सो बस नवलपरासीपूर्वको बुलिङ्टार गाउँपालिका-२ मथारमा सडकबाट करिब एक सय ५० मिटर तल खस्दा आइतबार बिहान दुर्घटनामा परेको थियो। घटनास्थलमै पाँच जनाको मृत्यु भएको र ३० घाइते भएका इलाका प्रहरी कार्यालय […]

लघुवामा बस दुर्घटना अपडेट: ६ मृतक र १६ घाइतेको पहिचान खुल्यो

रिब्दीकोट–२, लघुवा पाल्पामा यात्रु बहाक बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ। लु १ ख ५९५२ नम्बरको बस दुर्घटना हुँदा १६ जना यात्रु घाईते भएका थिए।...

रुपन्देही बस दुर्घटना अपडेट : मृतक ९ मध्ये चारको पहिचान खुल्यो

काठमाडौँ । रुपन्देहीको रोहिणीमा यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु भएका नौ जनामध्ये चार जनाको पहिचान खुलेको छ। बाँकी पाँच जनाको पहिचान खुलेको छैन। बुटवलको योगिकुटीका ५६ वर्षीया विष्णु पौडेल, बुटवल ११ कालिकानगरका कृष्णप्रसाद बस्याल, रौतहटका २० वर्षीया दिनेश दास, रुपन्देहीकै ओमसतिया गाउँपालिका ४ मटेरियाका राजेन्द्रप्रसाद पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिचान खुलेका चारमध्ये तीन […]