गलकोट / बागलुङमा हात्तीपाइले रोग चुनौतीका रूपमा खडा भएको छ । बाह्रौँ चरणको हात्तीपाइले निवारण अभियान सञ्चालन गर्नुपूर्व बागलुङको बलेवास्थित नारायणस्थान र जैमिनीको कुश्मिेसेरामा पुनः हात्तीपाइलेको जीवाणु फेला परेको छ । जीवाणु भेटिएसँगै छ वर्षमा निवारण भएको हात्तीपाइले बागलुङमा १२ वर्षमा समेत निवारण नहुने पक्का भएको छ । हात्तीपाइले रोग निवारणका लागि हालै गरिएको चौथो...
The post नारायणस्थान र कुश्मिसेरामा पुनः भेटियो हात्तीपाइलेको जीवाणु appeared first on Purbeli News.
बागलुङमा हात्तीपाइले रोग चुनौतीका रूपमा खडा भएको छ। बाह्रौँ चरणको हात्तीपाइले निवारण अभियान सञ्चालन गर्नुपूर्व बागलुङको बलेवास्थित नारायणस्थान र जैमिनीको कुश्मिेसेरामा पुनः हात्तीपाइलेको जीवाणु फेला परेको छ। जीवाणु भेटिएसँगै छ वर्षमा निवारण भएको हात्तीपाइले बागलुङमा १२ वर्षमा समेत निवारण नहुने पक्का भएको छ।
बाग्लुङ - बाग्लुङमा हात्तीपाइले रोग चुनौतीका रूपमा खडा भएको छ ।
बाह्रौं चरणको हात्तीपाइले निवारण अभियान सञ्चालन गर्नुपूर्व बाग्लुङको बलेवामा रहेकाे नारायणस्थान र जैमिनीको कुश्मिेसेरामा पुनः हात्तीपाइलेको जीवाणु फेला परेको हाे । जीवाणु भेटिएसँगै छ वर्षमा निवारण भएको हात्तीपाइले बाग्लुङमा १२ वर्षमा समेत निवारण नहुने...
२४ भदौ, इलाम । इलाम सदरमुकाममा तीन वटा बम फेला परेको छ ।
इलाम नगरपालिका – ७ नारायणस्थान नजिकै तत्कालीन नेकपा माओवादी केन्द्र इलामको पार्टी कार्यालय नजिकै सो बम फेला परेको हो ।
पार्टी कार्यालयमा पुरानो दुईवटा सकेट बम …
इलाम : इलामको सदरमुकाम इलाम बजार नजिकैको नारायणस्थानमा तीनवटा बम फेला परेका छन्। नारायणस्थान मन्दिर नजिक रहेको तत्कालीन नेकपा माओवादी केन्द्रको पुरानो कार्यालयमा तीनवटा बम भेटिएको हो।
दुईवटा सकेट बम र एउटा सुतली बम भेटिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टराईले जानकारी दिए।
...