बाग्लुङकाे नारायणस्थान र कुश्मिसेरामा पुनः भेटियो हात्तीपाइलेको जीवाणु

बाग्लुङ - बाग्लुङमा हात्तीपाइले रोग चुनौतीका रूपमा खडा भएको छ । बाह्रौं चरणको हात्तीपाइले निवारण अभियान सञ्चालन गर्नुपूर्व बाग्लुङको बलेवामा रहेकाे नारायणस्थान र जैमिनीको कुश्मिेसेरामा पुनः हात्तीपाइलेको जीवाणु फेला परेको हाे । जीवाणु भेटिएसँगै छ वर्षमा निवारण भएको हात्तीपाइले बाग्लुङमा १२ वर्षमा समेत निवारण नहुने...

सम्बन्धित सामग्री

नारायणस्थान र कुश्मिसेरामा पुनः भेटियो हात्तीपाइलेको जीवाणु

गलकोट / बागलुङमा हात्तीपाइले रोग चुनौतीका रूपमा खडा भएको छ । बाह्रौँ चरणको हात्तीपाइले निवारण अभियान सञ्चालन गर्नुपूर्व बागलुङको बलेवास्थित नारायणस्थान र जैमिनीको कुश्मिेसेरामा पुनः हात्तीपाइलेको जीवाणु फेला परेको छ । जीवाणु भेटिएसँगै छ वर्षमा निवारण भएको हात्तीपाइले बागलुङमा १२ वर्षमा समेत निवारण नहुने पक्का भएको छ । हात्तीपाइले रोग निवारणका लागि हालै गरिएको चौथो... The post नारायणस्थान र कुश्मिसेरामा पुनः भेटियो हात्तीपाइलेको जीवाणु appeared first on Purbeli News.

बागलुङमा फेरि भेटियो हात्तीपाइलेको जीवाणु

बागलुङमा हात्तीपाइले रोग चुनौतीका रूपमा खडा भएको छ। बाह्रौँ चरणको हात्तीपाइले निवारण अभियान सञ्चालन गर्नुपूर्व बागलुङको बलेवास्थित नारायणस्थान र जैमिनीको कुश्मिेसेरामा पुनः हात्तीपाइलेको जीवाणु फेला परेको छ। जीवाणु भेटिएसँगै छ वर्षमा निवारण भएको हात्तीपाइले बागलुङमा १२ वर्षमा समेत निवारण नहुने पक्का भएको छ।

इलाममा ३ वटा बम भेटियो

२४ भदौ, इलाम । इलाम सदरमुकाममा तीन वटा बम फेला परेको छ । इलाम नगरपालिका – ७ नारायणस्थान नजिकै तत्कालीन नेकपा माओवादी केन्द्र इलामको पार्टी कार्यालय नजिकै सो बम फेला परेको हो । पार्टी कार्यालयमा पुरानो दुईवटा सकेट बम …

इलाममा बम भेटियो

इलाम : इलामको सदरमुकाम इलाम बजार नजिकैको नारायणस्थानमा तीनवटा बम फेला परेका छन्। नारायणस्थान मन्दिर नजिक रहेको तत्कालीन नेकपा माओवादी केन्द्रको पुरानो कार्यालयमा तीनवटा बम भेटिएको हो। दुईवटा सकेट बम र एउटा सुतली बम भेटिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टराईले जानकारी दिए। ...