फ्रिज मुख्यतः तीन प्रकारको हुन्छ- सिङ्गल डोर, डबल डोर र डिप फ्रिज । तर घरमा धेरै प्रयोग हुने फ्रिज भनेको सिङ्गल डोर र डबल डोर हो । फ्रिजलगायत घरेलु उपकरणको बारेमा केही सामान्य जानकारी भने सबैलाई हुनु जरुरी छ । कहिलेकाहीं फ्रिजमा धेरै बरफ जमेर त कहिले चिसो नभएर तनाव हुन्छ । फ्रिजको बारेमा सामान्य […]