ललितपुर – २ मा एमालेका प्रेम महर्जन विजयी

काठमाडौं – नेकपा एमालेले प्रतिनिधिसभा सदस्य तर्फ जितको खाता खोलेको छ । एमाले तर्फबाट ललितपुर – २ मा  प्रेमबहादुर महर्जन विजयी भएका छन् । उनले १९ हजार ८ सय ३४ मत ल्याएका छन्, भने उनका प्रतिवन्दी लौरो चिन्हका सुदिन शाक्यले १० हजार ४ सय ४० मत ल्याए । उक्त क्षेत्रमा गठबन्धनले ९हजार ५ सय ३९ […]

सम्बन्धित सामग्री

ललितपुरमा निर्वाचित सांसद र पत्रकारलाई सम्मान

काठमाडौं : प्रेस चौतारी ललितपुरले प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित ६ सांसदलाई सम्मान गरेको छ। ललितपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित प्रेम महर्जन, प्रदेश सभा १ (१) का मधुसूदन पौडेल, २ (१) का रामेश्वर श्रेष्ठ,  ३ (१) का रघुनाथ महर्जन र ३ (२) का प्रेमभक्त महर्जनका साथै समानुपातिकतर्फ प्रदेश सभामा निर्वाचित अप्सरा चापागाइँलाई चौतारी ललितपुरले सम्मान गरेको हो। चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत र एमाले ललितपुर जिल्ला कमिटीक

ललितपुरमा एमालेबाट निर्वाचित ६ सांसदलाई चौतारीको सम्मान

काठमाडौं – प्रेस चौतारी नेपालले ललिलपुरमा एमालेबाट निर्वाचित सांसदहरूलाई सम्मान गरेको छ। बिहीबार बिहान ललितपुरको सातदोबाटोमा आयोजित विशेष कार्यक्रममा चौतारीका अध्यक्ष गणेश बस्नेतले एमालेबाट प्रतिनिधिसभा र प्रदेश सभामा निर्वाचित भएकाहरूलाई सम्मान गरेका हुन्। ललितपुरबाट एमालेका प्रेम महर्जन, मधुसुदन पौडेल, रामेश्वर श्रेष्ठ, प्रेमभक्त महर्जन, रघुवीर महर्जन तथा अप्सरा चापागाईँ सांसद छन्। प्रेम महर्जन ललितपुर २ बाट […]

ललितपुर-२ मा प्रतिनिधि सभा सदस्यमा एमालेका प्रेम महर्जन निर्वाचित

काठमाडौं । ललितपुर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका प्रेम महर्जन निर्वाचित हुनुभएको छ । प्रतिनिधि सभा सदस्यमा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले पहिलो जित निकाल्नुभएको छ । महर्जनले १९ हजार ७३४ मत प्राप्त गरि निर्वाचित हुनुभएको छ । औपचारिक घोषणा हुन बाँकी छ ।

ललितपुर २ मा सत्ता गठबन्धनलाई धक्का, एमालेका प्रेम महर्जन निर्वाचित

काठमाडौं : सत्तारुढ गठबन्धनको उम्मेदवारलाई पराजित गर्दै ललितपुर २ मा एमालेका प्रेम महर्जन निर्वाचित भएका छन्। निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीका अनुसार महर्जन १५ हजार ३५ मत प्राप्त गरी विजयी भएका हुन्। 'कुल सदर मत ५१ हजार तीन सय ५५ मध्ये नेकपा एमालेका प्रेमबहादुर महर्जनले १५ हजार २५ मतसहित विजय हासिल…

ललितपुर २ मा एमालेका प्रेम महर्जन निर्वाचित

५ मंसिर, काठमाडौं । ललितपुर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका प्रेम महर्जन निर्वाचित भएका छन् । सोमबार राति सकिएको मत गणनाअनुसार महर्जन ९ हजारभन्दा बढी मतान्तरले विजयी भएका हुन् । यद्यपि औपचारिक घोषणा हुन बाँकी छ । एमालेका महर्जनले १९ हजार ८३४ मत पाएका छन् भने दोस्रो स्थानमा हाम्रो नेपाली पार्टीका सुदीन शाक्यले १० […]

ललितपुरको प्रारम्भिक मतपरिणाम : तीनवटै क्षेत्रमा एमालेको अग्रता

काठमाडौं : प्रारम्भिक मतपरिणाम अनुसार ललितपुरको तीन वटै क्षेत्रमा एमालेले अग्रता कायम गरेको छ।ललितपुर क्षेत्र नं. १ मा एमालेका नवराज सिलवाल  ६६७ मतसहित अग्रता कायम गरेका छन्। नेपाली कांग्रेसका उदयशमशेर राणा  ४०१ मत सहित पछ्याइरहेका छन्।यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सचिन घिमिरेले ९३ मत ल्याएका छन्।  क्षेत्र नं. २ मा हाल एमालेका प्रेम महर्जन दुई हजार ९८० सहित मतले अगाडि छन्। नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जनले एक हजार २७७ मत पाएका छन्। हाम्रो नेपाली पार्टीका&nbs

लुभु र सिद्धिपुरका मूर्त र अमूर्त कला संस्कृतिको संरक्षण गर्छु : प्रेम महर्जन

ललितपुर । ललितपुर क्षेत्र नं. २ बाट नेकपा एमालेका उम्मेदवार प्रेम महर्जनले ललितपुरको लुभु र सिद्धिपुरलगायत नेवारी संस्कृति र पर्यटकीय स्थलहरूमा रहेका मूर्त र अमूर्त कला संस्कृतिको संरक्षण र पर्यटनको प्रवर्धनका लागि ठोस योजना ल्याउन सधाउने बताएका छन् । यस क्षेत्रमा हस्तकलाको विकाशका लागि धेरै सम्भावना रहेको बताए । यहाँ खपत हुने हस्तकलाका सामाग्री काष्ठकला, […]

नेकपा एसका केन्द्रीय सदस्य र सल्लाहकार सदस्य एमालेमा प्रवेश

न्युज अफ नेपाल, ललितपुर । नेकपा एमाले छाडेर नेकपा एकिकृत समाजवादी(एस)मा प्रवेश गरेका ललितपुरका दुई नेता पुन एमालेमै फर्किएका छन् । नेकपा एसका केन्द्रीय सदस्य एवं ललितपुर महानगर इन्चार्ज प्रेम महर्जन र केन्द्रीय सल्लाहकार सदस्य मिठाराम केसी एमालेमै फर्कनुभएको हो । नेकपा एमाले ललितपुर जिल्ला पार्टी सचिव पुरुषोत्तम आचार्यले दुवै नेता एमालेमा प्रवेश गर्नुभएको न्युज […]