सर्लाहीमा मृत भेटिएकी किशोरीको हत्या गरेको पुष्टि

२ भदौ, जनकपुरधाम । सर्लाहीको लालबन्दीमा मृत फेला परेकी किशोरीको हत्या भएको खुलेको छ । हत्यामा संलग्नको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ३१ साउनदेखि हराइरहेकी लालबन्दी नगरपालिका–१७, रानीगञ्ज निवासी १६ बर्षकी प्रियंका भुजेल मंगलबार मृत अवस्थामा फेला परेकी थिइन् । उनको शव लालबन्दी नगरपालिका–६ स्थित कालिन्जोर खोला छेउमा गाडिएको अवस्थामा फेला परेको […]

सम्बन्धित सामग्री

नर्स हत्या प्रकरण : साथीको मोबाइलमा आएको थियो हत्याको म्यासेज

३ चैत, विराटनगर । विराटनगर महानगरपालिका- ४ मा मृत भेटिएकी २३ वर्षीय किशोरीको हत्या प्रकरणमा उनकै  प्रेमी जोडिएका छन् । यद्धपि प्रहरीले औपचारिक रुपमा पुष्टि गरेको छैन । घटना सार्वजनिक भएपछि प्रहरीले किशोरीका प्रेमीलाई खोजी रहेको छ, अमिन धानुक नाम गरेका उनका प्रेमी फरार छन् । धिरेन्द्र गिरीको घरमा  डेरा बस्दै आएकी २३ वर्षीया चन्द्रिकाकुमारी […]

किशोर–किशोरीको हत्या प्रकरणमा चार जना पक्राउ

दाङ । असोज ३० गते दाङको तुलसीपुरमा खाल्डोमा पुरेको अवस्थामा किशोर र किशोरीको फेला परेकाे शव प्रकरणमा चार जना पक्राउ परेका छन् । दाङका एसपी वीरबहादुर ओलीले किशोर र किशोरीको हत्यामा संलग्न ४ जनालाई पक्राउ गरिएको पुष्टि गर्नुभयाे । उहाँका अनुसार पक्राउ परेका चारै जनालाई आज सार्वजनिक गरिनेछ । तुलसीपुर उपमहानगरपालिका–१३ स्थित दमार गाउँको जंगलमा […]