किशोर–किशोरीको हत्या प्रकरणमा चार जना पक्राउ

दाङ । असोज ३० गते दाङको तुलसीपुरमा खाल्डोमा पुरेको अवस्थामा किशोर र किशोरीको फेला परेकाे शव प्रकरणमा चार जना पक्राउ परेका छन् । दाङका एसपी वीरबहादुर ओलीले किशोर र किशोरीको हत्यामा संलग्न ४ जनालाई पक्राउ गरिएको पुष्टि गर्नुभयाे । उहाँका अनुसार पक्राउ परेका चारै जनालाई आज सार्वजनिक गरिनेछ । तुलसीपुर उपमहानगरपालिका–१३ स्थित दमार गाउँको जंगलमा […]

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।