२७ माघ, काठमाडौं । बागमती प्रदेश सरकारले १ फागुनमा जनयुद्ध दिवसको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारले दिएको निर्णय भने सिंहदरबार मातहत रहेका कार्यालयहरुले नमान्ने भएका छन् । गृहमन्त्रालय स्रोतका अनुसार संघीय मातहतका कार्यालयहरु फागुन १ गते सञ्चालन हुनेछ । तर प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बागमती प्रदेशभरीका […]