स्विट्जरल्यान्डसँग पराजित हुँदै युरोकपबाट बाहिरियो साविक विजेता इटाली, जर्मनी क्वाटरफाइनलमा

साविक विजेता इटाली युरोकप २०२४ को अन्तिम १६ बाट बाहिरिएको छ । प्रि क्वाटरफाइनलको गए राति भएको खेलमा स्विट्जरल्यान्डसँग २-० ले पराजित हुँदै इटाली अन्तिम १६ बाटै घर फर्किएको हो ।स्विट्जरल्यान्डले इटालीविरुद्ध खेलको ३७औँ र ४६औँ मिनेटमा गोल गर्दै इटालीविरुद्ध २-० को जित निकालेको हो । यो जितसँगै स्विट्जरल्यान्ड क्वाटरफाइनलमा...

सम्बन्धित सामग्री

ब्राजिल अघिल्लो चरणमा, जर्मनी,  फ्रान्स र अर्जेन्टिना बाहिरिए

काठमाडौं : टोकियो ओलम्पिक अन्तर्गत यू-२३ फुटबलमा साविक विजेता ब्राजिलले क्वाटरफाइनलमा स्थान बनाएको छ।टोकियो ओलम्पिक २०२० को पुरुष फुटबलमा समूह 'डी' अन्तर्गत बुधबार भएको खेलमा साउदी अरेबियालाई ३-१ ले पराजित गर्दै ब्राजिल समूह विजेताका रुपमा अन्तिम ८ मा पुगेको हो। यो सँगै क्वाटरफाइनल समीकरण पूरा भएको छ।प्रतियोगितामा स्वर्ण पदकका दावेदार जर्मनी, फ्रान्स र अर्जेन्टिना भने अन्तिम ८ मा स्थान बनाउन असफल रहे। फ्रान्स समूह चरणको अन्तिम खेलमा घरेलु टोली जापानसँग ४-० को फराकिलो हार व्यहोर्दै प्रतिय

ओलम्पिक फुटबल : ब्राजिल समूह विजेता, जर्मनी बाहिरियो

१३ साउन, काठमाडौं । साविक विजेता ब्राजिल जापानमा भइरहेको टोकियो ओलम्पिकको पुरुष फुटबलमा क्वाटरफाइनलमा प्रवेश गरेको छ । २०१६ मा घरेलु भूमिमा भएको रियो ओलम्पिकमा ब्राजिलले स्वर्ण जितेको थियो । त्यतिबेला रजत जितेको जर्मनी भने यस पटक समूह चरणबाटै बाहिरिएको छ । समूह डी अन्तर्गत बुधबार भएको खेलमा साउदी अरेबियालाई ३-१ ले पराजित गर्दै ब्राजिल […]

विश्वकप जित्न नसकेका चर्चित खेलाडी

रसियामा जारी विश्वकपलाई अप्रत्याशित परिणाम बोकेको विश्वकप भन्दा फरक नपर्ला । विश्वकपको पहिलो चरणबाटै साविक विजेता जर्मनी बाहिरियो ।

गसिप - विश्वकप

बुधबार साँझ भएको खेलमा साविक विजेता जर्मनीलाई दक्षिण कोरियाले २–० गोलले हरायो । जर्मनी विरुद्ध जित निकाले पनि दक्षिण कोरिया समूह चरणबाटै बाहिरियो र आफूसँगै ८० वर्षपछि जर्मनलाई पनि समूह चरणबाट घर पठाइदियो ।