२३ असार, काठमाडौं । स्पेनसँगको हारपछि पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टाे मार्टिनेजले आज भाग्य आफ्नो पक्षमा नरहेको बताएका छन् ।
स्पेनसँग पराजित हुँदै फिफा विश्वकप २०२६ बाट बाहिरिएपछि पोर्चुगलका मुख्य प्रशिक्षक मार्टिनेजले भाग्यको मात्र साथ नमिलेको बताएका …
२३ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफा विश्वकपमा अमेरिकाका फरवार्ड फोलारिन बालोगुनमाथिको एक खेलको प्रतिबन्ध पुनरावलोकन गर्न आफूले फिफासँग आग्रह गरेको स्वीकार गरेका छन् ।
२५ वर्षीय बालोगुन बोस्निया–हर्जेगोभिनाविरुद्धको खेलमा डिफेन्डर तारिक मुहारेमोभिचमाथि गरेको …
स्पेन विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको डलास स्टेडियममा सम्पन्न खेलमा पोर्चुगललाई १–० को गोल अन्तरले हराउँदै पूर्व विश्वविजेता स्पेन १६ वर्षपछि क्वार्टरफाइनलमा पुगेको हो। अब स्पेनले सेमिफाइनल प्रवेशका लागि अमेरिका र बेल्जियमबीचको विजेतासँग सामना गर्नुपर्नेछ। मिकेल मेरिनोले अतिरिक्त समयमा गरेको गोल नै स्पेनको जितका लागि निर्णायक बन्यो। मेरिनोले दोस्रो हाफको इन्जुरी […]
२३ असार, काठमाडौं । पोर्चुगललाई हराउँदै स्पेन फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
अमेरिकाको डलास स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा पोर्चुगललाई १–० ले पारजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
स्पेनको जितमा …
२३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गतको खेलमा स्पेनले पोर्चुगलविरुद्ध अग्रता लिएको छ ।
अमेरिकाको डलास स्टेडियममा जारी खेलमा मिकेल मेरिनोको गोलमार्फत स्पेनले अग्रता लिएको हो । दोस्रो हाफको इन्जुरी समयमा फेरान …