१५ वर्षअघि दुर्घटना भएको हेलिकप्टरसहित सेनाले भेट्टायो दुई शव

काठमाडौं : १५ वर्षअघि दुर्घटनामा परेको एयर डायनेष्टी हेलिकप्टर धौलागिरी हिमालको बेस क्याम्पमा भेटिएको छ। नेपाली सेनाको टोलीले दुई वटा शवसहित हेलिकप्टर फेला पारेको हो। बुधबार धौलागिरी बेस क्याम्पनजिकै हेलिकप्टर र दुई वटा शव फेला पारेको सेनाले जनाएको छ। उक्त हेलिकप्टर सन् २००६ मा दुर्घटना  भएको थियो। सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलका अनुसार हिमाल सफाइ अभियानका क्रममा सेनाको टोलीले दुर्घटनाग्रस्त हेलिकप्टर र दुई शव फेला पारेको जानकारी दिए।ती शव हेलिकप्टरमा सवार व्यक्तिको हो वा हैन

सम्बन्धित सामग्री

बैतडी जीप दुर्घटना: मृतकको शव परीक्षण हुन सकेन

बैतडी- बैतडीमा मंगलबार राति भएको जीप दुर्घटना परी ज्यान गुमाएका छ जनाको अझै शव परीक्षण हुन सकेको छैन। क्षतिपूर्तिको लागि आन्दोलन गरिरहेका मृतकका आफन्तले लिखित सहमति नहुँदासम्म शव परीक्षण गर्न नदिने बताएका छन्। शव परीक्षणका लागि देउलेक स्वास्थ्यचौकी पुर्‍याइए पनि क्षतिपूर्तिका लागि लिखित सहमति हुनुपर्ने भन्दै मृतकका आफन्त आन्दोलित भएका हुन्। गाडी धनीबाट क्षतिपूर्तिको लिखित […]

यती विमान दुर्घटना : थप एक जनाको शव भेटियो, सेतीको पानी घटाएर खोजी

पर्वत : पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा बेपत्ता रहेका दुई जनामध्ये एक जनाको शव आज फेला परेको छ।कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीका अनुसार दुर्घटना भएको तेस्रो दिन मंगलबार एक महिलाको शव विमान दुर्घटनामा परेको स्थलबाट करिब ३ सय मिटर तल भेटिएको छ। जहाज ठोक्किएको सेती नदीको डिलबाट तलको खोंचमा शव भेटिएको हो।दुर्घटनामा परेको यती एयरलाइन्सको एटीआर विमानमा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य गरी ७२ जना सवार रहेका थिए। दुर्घटना भएकै दिन आइतबार साँझसम्म ६८ जनाको शव भेटि

पोखरा विमान दुर्घटना : मृतककाे शव भाेलि परिवारलाई बुझाइने

कास्की – सेती नदीको खोँचमा दुर्घटना भएको यति एअरलायन्सको विमानमा सवारमध्ये ६८ जनाको शव फेला परेको छ । मृतककाे शव गण्डकी अस्पतालकाे शव गृहमा राखिएकाे छ । तीन जनाकाे शव भने अझै भेटिएकाे छैन ।   शवहरू अस्पताल पुर्‍याएसँगै मृतकका  दिवङ्गत यात्रुका परिवारजन अस्पताल पुगेका छन् । अस्पताल परिसरमा मृतकका परिवारजन शोकाकुल अवस्थामा छन् । शवहरू धेरैजसाे पहिचान गर्न नसकिने अवस्थामा रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयाे । पोखराका पहिचान ...

पोखरा विमान दुर्घटना अपडेट : ३५ जनाको शव निकालियो

काठमाडौं : पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सबाट ३५ जनाको शव निकालिएको छ। आज काठमाडौंबाट ६८ यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर-७२ जहाज पोखरामा दुर्घटनामा परेको हो।हाल उद्धार कार्य भइरहेको र घटनास्थलबाट ३५ जनाको शव निकालिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले थाहाखबरलाई जानकारी दिए। आज काठमाडौंबाट पोखरा गएको यो विमान अवतरणको क्रममा विमानस्थल नजिकैको सेतीको खोचमा दुर्घटना भएको हो।काठमाडौं १०ः२५ मा उडेको यो विमान पोखरामा ११:१० दुर्घटना भएको हो। विमान दुर्घटना हुनुक

विमान दुर्घटना : मृतकका परिवारलाई शव हस्तान्तरण

काठमाडौँ । तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालबाट बिहीबार मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ । शव हस्तान्तरण गर्न अघि सबै २२ जनाको शवको पोस्टमार्टम गरिएको थियो । पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा सो विमान दुर्घटना भएको थियो । दुर्घटनामा चालक दलका तीन सदस्यसहित १३ जना नेपाली र चार भारतीय तथा […]

तारा एयरको विमान दुर्घटना निधन भएका सबैको शव भेटियो

काठमाडौं । गत आइतबार मुस्ताङमा दुर्घटना भएको तारा एयरको विमानमा परेर निधन भएका सबै जनाको शव भेटिएको छ । दुर्घटनामा निधन भएका २२ जना मध्ये एक जनाको शव फेला नपरेकोमा सुरक्षाकर्मीको टोलीले आज बिहान शव फेला पारेको हो । दुर्घटनास्थल मुस्ताङको थासाङ–२ सानुसरेबाट शव कोवाङ झारेर सेनाले हेलिकप्टरबाट शव काठमाडौं ल्याईरहेको हो । मौसम खराबीका […]

शव बोकेको बस दुर्घटना, सात जनाको मृत्यु

पाल्पा । बुटवलबाट शव बोकेर पाल्पाको रिडीमा अत्येष्टिका लागि हिँडेको बस आइतबार बिहान साढे १० बजे पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा सात जनाको घटनास्थलमै ज्यान गएको छ । १५ जना घाइते भएका छन् । तानसेन–तम्घास सडकखण्डको लघुवामा लु१ख ७२७९ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष भट्टराईले बताए […] The post शव बोकेको बस दुर्घटना, सात जनाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

पाल्पामा शव बोकेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु

बुटवलः पाल्पामा शव बोकेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। बुटवलबाट गुल्मीको रिडीतर्फ शव बोकेर जाँदै गरेको लु १ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–७ लघुवामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी रामेश्वर त्वातीले जानकारी दिए। दुर्घटनामा सात जना पुरुषको घटनास्थलमै मृत्यु भएको र अन्य ८…

कर्णाली नदीमा डुङ्गा दुर्घटना हुँदा बेपत्ता एक महिलाको शव भेटियो

२५ साउन, धनगढी । कर्णाली नदीमा डुङ्गा दुर्घटना हुदा बेपत्ता भएकी एक महिलाको शव भेटिएको छ । गत साउन १७ गते कैलालीको मोहन्याल गाउँपालिका–३ स्थित कर्णाली नदीमा डुङ्गा दुर्घटना हुदा बेपत्ता भएकी सोही ठाउँकी २० वर्षीया उर्मिला सलामीमगरको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार आइतबार लम्कीचुहा नगरपालिका–३ को कर्णाली नदीको […]

शव बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

धनगढी । बैतडीमा वडा सदस्यको शव बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्द भण्डारीको शव बोकेर सदरमुकामतर्फ जादै गरेको से१ज१८३ नम्बरको जीप सोही वडाको गणमेश्वर मोडमा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।