एजेन्सी, ७ असोज । तपाईले धेरै पटक सुन्नु भएको होला कि तामाको भाँडोको पानीले स्वास्थ्यलाई फाइदा गर्छ। तामाको भाँडोमा रहेको पानी स्वस्थकर हुन्छ, जसको बारेमा हामीले हाम्रा पुर्खाबाट थाहा पाएका छौं । यो पानीलाई उषापान भनिन्छ र बिहान उठ्ने बित्तिकै पिउन पिउन सल्लाह दिइन्छ । तपाईं दिनमा दुई देखि तीन गिलास तामाको पानी पिउनुहुन्छ, ताकि […]