दार्चुलामा हिमपहिरोमा बेपत्ता भएका एक जनाको शव भेटियो, मुगुमा तीन जनाको अवस्था अझै थाहा हुन सकेन

काठमाण्डौ – दार्चुलाको हिमपहिरोमा ८ दिनदेखि बेपत्ता भएका एक जनाको शव भेटिएको छ । डोटीको जोरायल गाउँपालिका–२ की १५ वर्षीया छिमी सोमो थापाको शव हिजो भेटिएको दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिनुभयो ।  दार्चुलाको ब्याँस गाउँपालिका–१ भोलुममा गएको १९ गते गएको हिम पहिरोमा परेर ५ जना बेपत्ता भएका थिए । बेपत्ता भएकामध्ये चार जनाको शव यस अघि नै भेटिएको थियो । त्यस्तै मुगुमा हिमपहिरोमा परेर हराइरहेकाहरुको अवस्था थाहा हुन सकेको छैन ।  गएको २२ गतेदेखि मुगुम का...

सम्बन्धित सामग्री

तुइनबाट खसेर महाकालीमा बेपत्ता भएका भण्डारीको शव भेटियो

खलङ्गा – दार्चुलामा तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका सिङ्दलसिंह भण्डारीको शव भेटिएको छ। आज दिउँसो बेपत्ता भएका ४५ वर्षीय भण्डारीको शव महाकाली नदी पारी भारततर्फ फेला परेको हो। महाकाली पारी भारततर्फ रहेकी आमा जसोदा भण्डारीलाई लिन सिङ्दलसिंह तुइन चढेर भारततर्फ जाँदै थिए। उनकी आमा सामान लिएर भारतीय सडक प्रयोग गर्दै घर फर्किदै थिइन्। उनी […]

तुइनबाट खसेर बेपत्ता भएका भण्डारीको शव भेटियो

खलंगा– दार्चुलामा तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका सिङ्दलसिंह भण्डारीको शव भेटिएको छ । आज दिउँसो बेपत्ता भएका ४५ वर्षीय भण्डारीको शव महाकाली नदी पारी भारततर्फ फेला परेको हो ।  महाकाली पारी भारततर्फ रहेकी आमा जसोदा भण्डारीलाई लिन सिङ्दलसिंह तुइन चढेर भारततर्फ जाँदै थिए । उनकी आमा सामान लिएर भारतीय सडक प्रयोग गर्दै घर फर्किदै […]

कालीकोट : डोजर दुर्घटनामा बेपत्ता भएका दुई जनाको शव भेटियो

कालीकोट – गएकाे शनिवार कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका १ अँधेरीखोला भिरमा भएको डोजर दुर्घटनामा बेपत्ता भएका तीन जनामध्य दुई जनाको शव भेटिएको छ ।  सशस्त्र प्रहरी निरीक्षक आशिष रावतको कमान्डमा कालीकोट पुगेको गोताखोरको टोलीले सान्नी त्रिवेणी १ का १९ वर्षीय उमेश गिरी र डोजर चालक अछामका कमल सोडारीको शव फेला पारेको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक मित्र श्रेष्ठले जानकारी दिनुभयाे । गोताखोरको टोलीले घटनास्थलमा सान्नी त्रिवेणी गाउँपालिका १ का १४ वर्षीय रक्तिम कार्कीको शव खोजिरहेको छ । ...

पौडी खेल्ने क्रममा बेपत्ता भएका युवकको शव भेटियो

२८ असोज, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका-१ सिसौघारीस्थित आँधिखोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक जनाको भेटिएको छ । वालिङ नगरपालिका-१ सिसौघारीका १९ वर्षीय संगम रेग्मीको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले भेटाएको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण कालिकाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक उपेन्द्र बस्यालको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले घटनास्थलभन्दा १०० […]

पौडी खेल्दा बेपत्ता भएका तीनजना बालकको शव भेटियो

७ असोज, हेटौडा । हेटौंडाको कर्रा खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीनजना बालकको शव भेटिएको छ । शुक्रबार साँझदेखि बेपत्ता भएकाहरुको खोजी गर्नेक्रममा तीन जना बालक बेपत्ताको शव कर्रा खोला किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बताए । मकवानपुरका प्रहरी निरीक्षक घिमिरेका अनुसार १७ वर्षीय साहिल लामा, १२ वर्षीय कासाङ […]

बागमती नदीमा बेपत्ता भएका दुवै भारतीयको शव भेटियो

रौतहटको पर्यटकीय क्षेत्र नुनथरमा अवस्थित बागमती नदीमा शनिबार बेपत्ता भएका दुई भारतीयको शव आइतबार फेला परेको छ। नुनथरमा रहेको बागमती नदीमा नुहाउन गएका दुई भारतीयको शव घटनास्थल भन्दा करिब १५ किलोमिटर दक्षिणमा बागमती नदीकै पानीमा फेला परेको हो।...

बस दुर्घटना परी बेपत्ता भएका शिशुको शव भेटियो

बस दुर्घटनामा परेर बेपत्ता भएका अछामको कमलबजार नगरपालिकाका १८ महिने शिशुको नदी किनारमा शव फेलापरेको छ ।कैलालीबाट अछामका लागि छुटेको ना५ख ९६६३ नम्बरको बस यही जेठ ७ गते डोटीको शिखर नगरपालिका–१ गेरु पानी भन्ने स्थानमा दुर्घटनामा परेको थियो । बस सेती नदी किनारमा खेसेको थियो । बस दुर्घटना भएको १५ दिनपछि बेपत्ता बालक अछामको कमलबजार नगरपालिका–६ का १८ महिने शिशु सुजङ्ग शाहीको दिपायल सिलगढी नगरपालिका–४ स्थित रेडियो नेपाल नजिककै नदीमा शव फेला परेको प्रहरीले जनाएको छ ।बालकका परिवारला

सङ्खुवासभामा सभाखोलाले बगाएर बेपत्ता भएका बालककाे शव भेटियो

सङ्खुवासभा - सङ्खुवासभाको सभापोखरी गाउँपालिका–६ बाह्रबिसेमा सभाखोलाले बगाएपछि बेपत्ता भएका ९ वर्षीय बालक ऋतिक विश्वकर्माको शव भेटिएको छ । उनकाे शव आज बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ।  गएको २० गते भाइटीकाको दिन पौडी खेल्न गएका विश्वकर्मालाई खोलाले बगाएर बेपत्ता बनाएको थियो।  बेपत्ता भएको एक हप्तापछि उनको शव बाह्रबिसेभन्दा केही तल रहेको चनौटे दहमा ढुङ्गाको चेपमा अड्किएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। तिहारको भाइटीकाको दिन बाह्रबिसे नजिकै सभाखो...

पाँचथरमा बाढीमा बेपत्ता भएका एक जनाको शव भेटियो

पाँचथर – पाँचथरमा वर्षासँगै आएको बाढीले बगाएर बेपत्ता भएका फिदिम नगरपालिका–६ का प्रेम आलेको शव भेटिएको छ । उहाँको शव भेटिएसँगै पाँचथरमा बाढी पहिरोको कारण ज्यान गुमाउनेको सङ्ख्या ३१ पुगेको छ । उहाँलाई फिदिम–५ मा पर्ने सिवा खोलाले कात्तिक ४ बगाएर बेपत्ता बनाएकाे थियाे। पाँचथरमा पहिरोको कारण अझै तीन जना बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो । मिक्लाजुङ गाउँपालिकामा बेपत्ता रहेका तीन जनाको खोज...

खोलाले बगाएर बेपत्ता भएका युवको शव भेटियो

बैतडी : खोलामा बगेर बेपत्ता भएका बैतडीको सिगास गाउँपालिका–२ का २२ वर्षीय प्रकाशसिंह धामीको शव भेटिएको छ।आफन्तको मलामी गएका प्रकाश आज बिहान १० बजे नुहाउने क्रममा स्थानीय टुँडे खोलामा बगेर बेपत्ता भएका थिए। उनको शव दिउँसो करिब १ किलोमिटर तल भेटिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।प्रकाशको शव खोलाको बीच भागमा अड्किएको अवस्थामा फेला परेको हो। यस्तै मलामी गएका नरेन्द्र सिंह धामी, वीरेन्द्र सिंह धामी  र नन्द धामीलाई पनि बिहान खोलाले बगाएको थियो।उ