प्युठानमा बस दुर्घटना, कम्तिमा ४ को मृत्यु, १७ गम्भीर घाइते

प्युठान — प्युठानको सरुमारानी गाउँपालिका–४ बड्डाँडा नजिक बस दुर्घटना हुँदा कम्तिमा चार जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट प्यूठानतर्फ आइरहेको महाकाली यातायात व्यबसायी समितिको ना ४ ख ८१७६ नम्बरको  बस आईतबार ...

सम्बन्धित सामग्री

दक्षिण कोरियामा बस दुर्घटना, एकजनाको मृत्यु, १५ घाइते

दक्षिण कोरियाको एक बस स्टेसनमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। साथै १५ जना घाइते भएका छन्।बसले ठूलो संख्यामा मानिसलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका हुन्।गम्भीर घाइते तीन जनालाई उपचारका लागि अस्पताल लगिएको छ। प्रहरीले दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धान गरिरहेको छ।

बस दुर्घटना २० जना घाइते

पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको  वीरेन्द्रबजारमा यात्रुवाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ । काठमाडौंबाट काकड्भिटातर्फ जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९७१९ नम्बरको बस वीरेन्द्रबजारको गोलघर नजिक दुर्घटना भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।दुर्घटनामा परी गम्भीर घाइते भएका पाँचै जनाको प्रादेशिक अस्पतालमा जनकपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय भरतपुर धनुषाका प्रहरी नायव निरीक्षक मनोज कर्णले बताए । सामान्य घाइते भएकाहरुको स्थानीय क्लिनि

अस्पताल बस दुर्घटना हुँदा एकको मृत्यु ३८ घाइते

काभ्रे : जिल्लाको बनेपा नगरपालिका–११ स्थित अपाङ्ग बाल अस्पतालको कर्मचारी (स्टाफ) बोकेको बस दुर्घटना भएको छ। स्टाफ बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएकाे छ भने ३८ जना घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरी खतिवडाका अनुसार मृत्यु हुनेमा ४५ वर्षीय लेख कुमारी बस्नेत रहेकी छन्। गम्भीर घाइते बस्नेतको शीर मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।डिएसपी खतिवडाले ड्युटी सकिएर घर फर्किने क्रममा अस्पतालबाट करिब १५० मिटरको द

पाल्पामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४ जना घाइते

बुटवल । पाल्पामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको रैनादेवी छहरा-६, जुठापौवामा हिजो (शुक्रबार) साँझ ग १ ख ४९०२ नम्बरको बस दुर्घटना हुँदा गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा रैनादेवी छहरा-६, धारापानीका ४२ वर्षका बेदबहादुर जीसी र १० वर्षका अशोक रास्कोटी रहेका छन् । उनीहरूको उपचारका […]

पाल्पामा बस दुर्घटना, चालकसहित ५ बालक गम्भीर घाइते

बुटवलः पाल्पाको रैनादेवी छहरा गाउँपालिका ६ धारापानीमा बस दुर्घटना हुँदा ६ जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा चालकसहित ५ जना बालक गम्भीर घाइते भएका हुन्। शुक्रबार साँझ रैनादेवी ६ पानीडाँडाबाट जुठापौवातर्फ जाँदै गरेको ग १ ख ४९०२ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र…

मुगुमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, १८ गम्भीर घाइते

मुगुमा यात्रुबाहक बस दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ भने अन्य १८ जना गम्भीर घाइते भएका छन्। उद्दार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक जनक धामीले...

सुर्खेतमा बस दुर्घटना, ४ जना गम्भीर घाइते

काठमाडौँ– सुर्खेतको सिम्तामा बुधबार बस दुर्घटना हुँदा ४ जना गम्भीर घाइते भएका छन् । सिम्ता गाउँपालिका वडा नम्बर ४ को बजेडीचौरमा बुधबार बिहान यात्रुबाहक बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपीले जानकारी दिए । उनका अनुसार सो बसमा २४ जना यात्रु रहेकोमा १२ जनालाई चोटपटक लागेको छ । ती मध्ये ४ जनालाई बढी चोट […]

दैलेखमा बस दुर्घटना, ७ जना गम्भीर घाइते

सुर्खेत । दैलेख  बस दुर्घटना हुँदा ७ जना गम्भीर घाइते भएका छन् ।  सुर्खेत–दैलेख सडकखण्ड अन्तरगत दैलेखको गुराँस गाउँपालिकास्थित गाईबान्नामा बस दुर्घटना भएको गाउँपालिकाका अध्यक्ष खेमराज वलीले जानकारी दिए । बस दुर्घटना भएको सूचनाका आधारमा उद्दारका लागि प्रहरी टोली दुर्घटना स्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख अनुप श्रेष्ठले जानकारी दिए । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

बाँकेमा नेपाली सेनाको बस दुर्घटना, दश जना सैनिक गम्भीर घाइते

बाँकेको राप्ती सोनारी गाँउपालिका २ मुगुवा खोलामा नेपाली सेनाको बस दुर्घटना हुँदा बसमा सवार १० जना गम्भीर घाइते भएका छन्।

नेपाली सेनाको बस दुर्घटना हुँदा दशजना गम्भीर घाइते

नेपालगञ्ज । बाँकेमा नेपाली सेनाको बस दुर्घटना हुँदा बसमा सवार १० जना गम्भीर घाइते भएका छन्। सोलु नाम्चेबाट कालिकोट सम्शेर गुल्मको लागि हिँडेको ना ५ ख ५९१ नम्बरको बस बाँकेको राप्ती सोनारी गाँउपालिका २ मुगुवा खोलामा सोमबार अपरान्ह दुर्घटना भएको हो। बसमा नेपाली सेनाका क्याप्टेन उमेश राईको नेतृत्वमा २३ जना सवार थिए। बसको गति अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ। सो दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४२ रिजर्भ गण बाँकेबाट तत्कालै एपीएफ टोली उद्धार कार्यको लागि खटिएको थियो। गम्भीर घाइते भएकाहरुलाई उपचारको लागि नेपाली सेनाको अस्पताल नेपालगञ्ज राझातर्फ पठाइएको सशस्त्रले जनाएको छ।