प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति तोकीसकेपनि यस सम्बन्धी विधेयकमाथि संसदको राज्य व्यवस्था समितिमा बल्ल छलफल चलिरहेको छ। सरकाले उक्त विधेयकमा नो भोटको व्यवस्था गरेकोमा ठूला दलका सांसदहरुले विरोध गरिरहेका छन् भने साना दलका सांसद नो भोटको पक्षमा उभिएका छन्। कुनै पनि दल वा उम्मेद्वारलाई भोट दिन मन नलागे नो भोट गर्ने व्यवस्था निर्वाचन…