सुनसान छ जमुनाहा नाका, चुनावका लागि फर्केनन् भारत गएका नेपाली

नेपालगञ्ज – नेपालमा यतिबेला चुनावी रौनक छ। निर्वाचन हुन केही दिनमात्रै बाँकी रहेकाले ठूला–साना दल या स्वतन्त्र उम्मेदवारलाई मत माग्न भ्याइनभ्याइ छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन उत्सवलाई भारतमा रहेका नेपालीले खासै चासो नदिएको पाइएको छ। भारतका विभिन्न सहरमा काम गर्न पुगेका नेपालीहरु ठूलो संख्यामा घर फर्किएको पाइएको छैन। चुनावका बेलामा लाइन लागेर […]

सम्बन्धित सामग्री

जमुनाहा नाका आज राति ८ बजेसम्मका लागि बन्द

नेपाल–भारत सीमा क्षेत्रस्थित नेपालगञ्जको जमुनाहा नाका बुधबार एकदिनका लागि बन्द गरिएको छ ।

बाँकेमा थप १३ जनालाई कोरोना

नेपालगञ्ज – बाँकेमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भेरी अस्पताल, जमुनाहा नाका, कोहलपुर मेडिकल कलेज र राप्तीसोनारी गाउँपालिकामा गरिएको परीक्षणमा १३ जनालाई कोरोना पुष्टि भएको हो। भेरी अस्पतालमा पाँच जना (एक जना बाहिरी जिल्लाका), जमुनाहामा तीन जना, कोहलपुर मेडिकल कलेजमा चार जना र राप्तीसोनारी गाउँपालिकामा दुई जनालाई कोरोना भएको छ। बाँकेमा अहिले […]

जमुनाहा नाका सील, अलपत्र परेकाको उद्धार

नेपालगञ्ज – नेपालगञ्ज नाका मंगलबार राति १२ बजेदेखि सील गरिएको छ। चुनावलाई मध्यनजर गर्दै नाका सील गरिएको हो। भारतीय प्रहरीले नेपाली नागरिकता भएकालाई नेपालतर्फ आउन दिइरहेको छ। नेपाल प्रहरीले आधारकार्ड भएका व्यक्तिलाई भारततर्फ जान दिएको छ। अलपत्र परेका व्यक्तिलाई आउन र जान दिने भनिएको छ। रातिमा नेपालगञ्ज नाकामा आइपुगेका पहाडी जिल्लाका मानिसलाई बिहान आउन दिइएको […]

ब्राउनसुगर लिन हेटौंडाबाट नेपालगञ्ज हुँदै रुपैडिहा

नेपालगञ्ज – लागूऔषध ओसारपसारको लागि बाँकेको नेपालगञ्जस्थित जमुनाहा नाका ट्रान्जिट प्वाइन्ट बनेको छ। पछिल्लो एउटा घटनाले यसको पुष्टि गरेको छ। प्रहरीले प्रतिबन्धित लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित जमुनाहा नाकाबाट एकजनालाई नियन्त्रणमा लियो। ती व्यक्ति लागूऔषध लिन मकवानपुरको हेटौंडाबा नेपालगञ्ज हुँदै छिमेकी भारतको रुपैडिहा गएर आएका थिए। उनले रुपेडिहाबाट खैरो हेरोइनसमेत आफ्नो साथमा ल्याएका थिए। […]

जमुनाहा नाका ४८ घण्टाका लागि बन्द

यहाँस्थित नेपाल–भारत जमुनाहा नाका ४८ घण्टाका लागि बन्द गरिएको छ । बाँके जिल्लासँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशको बहराईच र श्रवास्ती जिल्लामा बिहीबार हुने नगर पञ्चायतको निर्वाचनका लागि जमुनाहा नाकालाई मंगलबार बेलुकी ६ बजेदेखि पूर्ण रूपमा बन्द गरिएको छ ।