साविक विजेता एपिएफको अर्को जित

सुर्खेत (हाम्रो खेलकुद)- साविक विजेता एपिएफले सुर्खेतमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा लगातार दोस्रो खेल जितेको छ। वीरेन्द्रनगरको खुलामञ्चको कोर्टमा आइतबार  भएको तेस्रो खेलमा एपिएफले लुम्बिनी प्रदेशलाई ३-१ को सेटमा हराएको हो । लुम्बिनीको कडा चुनौतीको सामना गरेको एपिएफ २५-२२,२३-२५ ,२५-२२ र २५- १५ ले विजयी भएको थियो। दोस्रो सेटमा एक समय १७-१० […] The post साविक विजेता एपिएफको अर्को जित first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

ढोरपाटनको साविक विजेता एपिएफको सहज जित

काठमाडौं (हाम्रो खेलकुद)– टाइगर कप भलिबल प्रतियोगिताको महिलातर्फ ह्याट्रिक गरेर फर्केको एपिएफले  होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा विजयी सुरुवात गरेको‌ छ । साविक विजेता समेत रहेको एपिएफले बागमती प्रदेशलाई ३-० को सोझो सेटमा हराएको थियो।एपिएफ बागमतीलाई २५-४, २५-५ र २५- २ ले सजिलै हराएको हो । गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा शुक्रबार […] The post ढोरपाटनको साविक विजेता एपिएफको सहज जित first appeared on हाम्रो खेलकुद.

साविक विजेता अस्ट्रेलिया न्युजिल्यान्डसँग स्तब्ध

आयोजक एवम् साविक विजेता अस्ट्रेलियामाथि भ्रमणकारी टोली न्युजिल्यान्डले शनिबार ८९ रनको जित निकाल्दै ट्वान्टी-२० विश्वकपको सुपर १२ मा सुखद सुरुआत गरेको छ।...

साविक विजेता भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं महिला साफ च्याम्पियनसिप अन्तर्गत समूह ए को पहिलो खेलमा साविक विजेता भारतले विजयी सुरुवात गरेको छ । भारतले पाकिस्तानमाथि ३-० को जित दर्ता गर्दै ३ अंक जोडेको हो । खेलको सुरुवातमा पाकिस्तानले केही राम्रो मुभ सिर्जना गरेपनि पाकिस्तानी कप्तानले आत्मघाती गोल गरेपछि टोली दबाबमा देखियो । पहिलो गोलको केही मिनेटपछि […]

कठिन जितका साथ साविक विजेता आर्मी फाइनलमा

क्यामरुनको एभिनियर एफसीसंग कठिन जित निकाल्दै साविक विजेता त्रिभुवन आर्मी क्लव मकवानपुर गोल्डकपको फाइनल प्रवेश गरेको छ।...

महिला भलिबल : साविक विजेता न्यू डायमण्ड पराजित हुँदा एपिएफको लगातार दोस्रो जित

काठमाडाैं : साविक विजेता न्यू डायमण्ड स्पोर्ट्स क्लब राजधानीमा जारी छैठौँ एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग प्रतियोगिता अन्तर्गत महिला तर्फको खेलमा पराजित हुँदा विभागीय टोली एपिएफ क्लबले लगातार दोस्रो जित निकालेको छ।त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्ड हलमा सम्पन्न दिनको पहिलो खेलमा साविक विजेता न्यू डायमण्ड स्पोर्ट्स क्लब पोखराको एभरेष्ट भलिबल क्लबसँग ३–२ को सेटमा पराजित भएको हो।निकै प्रतिस्पर्धात्मक बनेको खेलमा न्यू डायमण्डले पहिलो सेट २६&

साविक विजेता न्यु डायमन्ड पराजित

साविक विजेता न्यु डायमन्ड स्पोर्ट्स क्लब एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा एभरेस्ट भलिबल क्लबसँग पराजित भएको छ । मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न महिलातर्फको पहिलो खेलमा एभरेस्टले साविक विजेता न्यु डायमन्डलाई ३-२ को सेटमा हरायो ।पहिलो सेट २६-२४ ले गुमाएको न्यु डायमन्डले दोस्रो र तेस्रो सेटमा १३-२५, २०-२५ को जित निकालेको थियो । तर, चौथो सेट २१-२५ ले हारेपछि खेल पाँचौ सेटमा लम्बियो । खेलको निर्णायक सेट बनेको पाँचौँ सेट पनि एभरेस्टले

साविक विजेता चेन्नइको लगातार तेस्रो हार, पञ्जाबको दोस्रो जित

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा पञ्जाब किंग्सले साविक विजेता चेन्नइ सुपर किंग्समाथि जित निकालेको छ। मुम्बईस्थित ब्रबोर्न स्टेडियममा सम्पन्न खेलमा पञ्जाबले चेन्नइमाथि ५४ रनको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको चेन्नइ १९…

विश्वकप टी-२० : श्रीलंकाको दोस्रो जित, साविक विजेता वेष्ट इन्डिज बाहिरियो

१९ कात्तिक, काठमाडौं । यूएईमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा श्रीलंकाले दोस्रो जित हात पारेको छ । यूएईको आबुधाबीमा बिहीबार राति भएको सुपर १२ अन्तर्गतको पाँचौ खेलमा साविक विजेता वेस्ट इन्डिजलाई २० रनले हराउँदै श्रीलंकाले दोस्रो जित निकालेको हो । श्रीलंकाले वेष्ट इन्डिजलाई १९० रनको लक्ष्य दिएको थियो । वेस्ट इन्डिजले ८ विकेट गुमाउँदै […]

साविक विजेता लिभरपुलमाथि म्यानचेष्टर सिटीको शानदार जित

२६ माघ, काठमाडौं । प्रिमियर लिगको साविक विजेता लिभरपुलमाथि म्यानचेष्टर सिटीले शानदार जित हात पारेको छ । इल्के गुन्डागोनको दुई गोल मद्दतमा लिग लिडर सिटीले लिभरपुललाई उसैको मैदानमा ४-१ ले पराजित गरेको हो । सिटीले सन् २००३ पछि लिभरपुललाई एनफिल्डमा पराजित गरेको हो । यस्तै सिटीका म्यानेजर पेप ग्वार्डिओलाले पनि पहिलो पटक एनफिल्डमा जित हात […]