प्रस्तावित सबै राजदूतकाे नाम अनुमाेदन गर्नेगरी अगाडि बढ्याे संसदीय समितिसंसदीय विशेष सुनुवाइ समितिबाट सबै प्रस्तावित राजदूतहरूकाे नाम अनुमाेदन हुनेगरी सुनुवाइ चलिरहेकाे छ । बुधबारसम्म १३ जना राजदूतकाे सुनुवाइ हुँदा सम्बन्धित व्यक्तिविरुद्धका उजुरी र सांसदहरूले साेधेका प्रश्नमा उनीहरूले जवाफ दिएका छन् । साथै कार्ययाेजना पनि प्रस्तुत गरेका छन् ।अब डीनदेखि क्याम्पस...