काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठक बहिष्कार गरेको छ । आउँदो आर्थिक वर्षको बजेटमा करका दर निर्धारण गर्दा बिचौलियालाई प्रवेश दिएर अक्षम्य अपराध गरेको भन्दै एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै संसद् बहिष्कार गरेको हो ।
आज बिहीवारको बैठकको सुरुमै एमालेका सांसद भानुभक्त ढकालले अर्थमन्त्रीले देश र संसदकै बदनाम हुने गरी तथा अर्थतन्त्रलाई थप धरापमा पार्ने क्रियाकलाप गरेको भन्दै उहाँको राजीनामा नआएसम्म संसद् चल्न नदिने बताउनुभएको थियो ।
एमालेका सांसदले उठेर विरोध जनाए पन...
सार्वजनिक सवारी साधनको भाडा बढाउने समतिलाई कार्यान्वयन नगरेको भन्दै यातायात व्यवसायीले बैठक वहिष्कार गरेर विरोध जनाएका छन्। यातायात व्यवस्था विभागसँग मंगलबारका लागि तय भएको बैठकमा राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले विरोध स्वरुप उपस्थिति मात्रै जनाएर निस्किए। सार्वजनिक यातायातमा बाल मजदुरको समस्या र सवारी साधनमा गीत बजाएबापत रोयल्टी बुझाउनुपर्ने विषयमा छलफल गर्न बैठक तय…