एमालेको गुठगत लडाईले फेरियो, भ्यान्टिलेटर खरिदका लागि स्वास्थ्य मन्त्रालयको निर्णय

लिला सुनुवार, ओखलढुंगा । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले २०७६ जेठ ३ गते सामुदायिक (अस्पताल मिसन) मा भेन्टिलेटर जडान गर्न स्वास्थ्य मन्त्रालयमा अनुरोध गर्ने निर्णय गर्यो । प्रदेश सरकारसँग अस्पतालमा कोभिड १९ केयर युनिट सञ्चालन गरेर २० वेडमा अक्सिजनसहित कोरोना संक्रमितको उपचार शुरु गरिएकाले भेन्टिलेटर आवश्यक भएको माग उठेको थियो ।जिल्ला कोभिड १९ […]

सम्बन्धित सामग्री

बालबालिकाका लागि एक करोड खोप खरिद गरिने

बालबालिकालाई समेत लगाउन मिल्ने एक करोड खोप आउने निश्चित भएको छ । सरकारले फाइजर र मोर्डना खोप किन्नका लागि यसअघि नै प्रक्रिया अगाडि बढाएको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एक करोड मात्रा खोप खरिद गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले एक करोड खोप खरिदका लागि यसअघि नै सुनिश्चित भइसकेको बताए । उनले खोप खरिदका लागि मन्त्रिपरिषद्बाट पास गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् बैठकले खोप खरिद गर्ने निर्णय गरेको जानकारी दिए । स्वास्थ्यमन्त्री खतिवडाले ६० लाख फाइजर खोप र ४० लाख मोर्डना खोप खरिदक...

१२ वर्षदेखि माथिकालाई लगाउन मिल्ने एक करोड कोभिड खोप खरिद गर्ने सरकारको निर्णय

काठमाण्डाै - सरकारले १२ वर्षदेखि माथिका व्यक्तिलाई समेत  लगाउन मिल्ने एक करोड खोप खरिद गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले एक करोड मात्रा खोप खरिद गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले एक करोड खोप खरिदका लागि यसअघि नै सुनिश्चित भइसकेको बताउनुभयो । उहाँले खोप खरिदका लागि मन्त्रिपरिषदबाट पास गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् बैठकले खोप खरिद गर्ने निर्णय गरेको जानकारी दिनुभयो । स्वास्थ्यमन्त्री खतिवडाले ६० लाख फाइजर खोप र ४० लाख मोर्डना खोप खरिदका लागि मन्त्रिपरिषद्ले निर्...

बालबालिकाका लागि एक करोड खोप खरिद गरिने

बालबालिकालाई समेत लगाउन मिल्ने एक करोड खोप आउने निश्चित भएको छ । सरकारले फाइजर र मोर्डना खोप किन्नका लागि यसअघि नै प्रक्रिया अगाडि बढाएको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एक करोड मात्रा खोप खरिद गर्ने निर्णय गरेको हो ।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले एक करोड खोप खरिदका लागि यसअघि नै सुनिश्चित भइसकेको बताए । उनले खोप खरिदका लागि मन्त्रिपरिषद्बाट पास गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् बैठकले खोप खरिद गर्ने निर्णय गरेको जानकारी दिए । स्वास्थ्यमन्त्री खतिवडाले ६० लाख फाइजर खोप

पदबहाली गर्दै अर्थमन्त्री शर्माले दिए खोप खरिदका लागि ५ अर्बको सहमति

नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदबहालीपछि कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पाँच अर्ब रुपैयाँको सहमति दिनेसम्बन्धी निर्णय गरेका हुन्।

पदभार सम्हाल्दै अर्थमन्त्री शर्माले भने– ‘म काम गर्न आएको हुँ’

काठमाडौं। नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेका छन्। बुधबार पदभार ग्रहण गर्दै उनले कोभिडको खोपका लागि ५ अर्ब सुनिश्चित गर्ने निर्णय गरेका छन्। त्यस्तै भेन्टिलेटरका लागि एक अर्ब तथा स्वास्थ्य सामग्री खरिदका लागि ९३ करोड सुनिश्चित गर्ने निर्णय गरेका छन्। मन्त्री शर्माले कर्मचारीलाई सम्बोधन गर्दै आफू काम गर्नका लागि आएको स्पष्ट पार्दै आफूलाई काम चाहिने बताए।

अर्थमन्त्रीको पहिलो निर्णय : खोपका लागि पाँच अर्ब निकासा

काठमाडौं : सरकारले कोरोना खोप खरिदको लागि ५ अर्ब रुपैयाँ निकासा दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई खोप खरिदका लागि अर्थ मन्त्रालयले थप रकम दिएको हो।  नव नियुक्त अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालय सम्हाले लगत्तै पहिलो निर्णय गर्दै खोप खरिदका लागि बजेट स्वीकृत दिएका हुन्। अर्थमन्त्री शर्माले स्वास्थ्य क्षेत्रमा खटिएका कर्मचारीका…

४० लाख डोज चिनियाँ खोप किन्ने सरकारको निर्णय

२ असार, काठमाडौं । सरकारले चीनको सिनोफर्म कम्पनीसँग ४० लाख डोज कोरोना खोप खरिद गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएको एक मन्त्रीले जानकारी दिए । नेपालले खोप खरिदका लागि प्रस्ताव गर्दा चिनियाँ कम्पनीले मुल्य लगायतका विषय सार्वजनिक नगर्ने गरी ‘नन डिस्क्लोजर […]

वीरगन्ज महानगरपालिकाले माग्यो एक लाख खोप खरिदका लागि अनुमति

कृष्णउदास खनाल, वीरगन्ज । वीरगन्ज महानगरपालिकाले आफ्नो नगरवासीहरुको जीवन रक्षाका लागि खोप खरिद गर्ने निर्णय गरेको छ । सरकारले खोप समयमा उपलब्ध गराउन नसकेपछि महानगरपालिका आफैले खोप खरिद गर्ने निर्णय गरेको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीले जानकारी दिनुभयो । उहाँले एक लाख डोज खोप खरिदका लागि अनुमति प्रदान गर्न स्वास्थ्य मंत्री समक्ष माग […]

खोप बेच्‍न ४ कम्पनीको प्रस्ताव

कोभिड–१९ प्रतिरोधात्मक भ्याक्सिन (खोप) नेपाललाई बिक्री गर्न ४ कम्पनीको प्रस्ताव परे पनि सरकारले भने निर्णय गर्न सकेको छैन । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भने पछिल्लो समय बिचौलियाका कारण खोप खरिदको निर्णय हुन नसकेको बताउँदै आएका छन् । त्यस्ता बिचौलियाको पहिचान तथा विवरण सार्वजनिक भने गरेका छैनन् । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार खोप बिक्री गर्न चाहने चारवटा कम्पनीका प्रस्ताव थन्किएर बसेको छ । ‘रुस, चीन र भारतका दुई उत्पादकको खोप खरिदका लागि मूल्यसहितको प्रस्ताव पेस भइसकेको छ,’ स्रोतले भन्यो, ‘न...

सस्तोमा २० लाख डोज खोप खरिद गर्न लागेको मन्त्रीको दाबी

सरकारले कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप सहुलियत दरमा २० लाख डोज खरिद गर्ने भएको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले भारतीय कम्पनी सेरम इन्स्टिच्युटबाट खोप खरिद गर्न बाधा अड्काउ फुकाऊ आदेश जारी गर्ने निर्णय गरेको छ।स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले सार्वजनिक खरिद ऐनको प्रावधानले खोप खरिदका क्रममा बाधा अड्काउ देखिएपछि त्यो फुकाउने कार्य मन्त्रिपरिषद्ले गरेको जानकारी दिए। मन्त्री त्रिपाठीका अनुसार अग्रिम भुक्तानी दिन सक्ने गरी बाधा अड्काउ फुकाऊको निर्णय गरिएको हो।‘