काठमाडौंको मैतीदेवी क्षेत्रमा विद्युत्का तार भूमिगत गरिँदै । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंलगायतका सहरको विभिन्न ठाउँमा विद्युत् वितरण प्रणाली (तार)लाई भूमिगत गर्ने कार्य्रलाई तीव्र रूपमा अघि बढाइरहेको छ ।
प्राधिकरणले १२ अर्ब रुपैयाँ लगानीमा ५ फागुन...
सडकसँग सम्बन्धित सरकारी निकायहरूको असहयोगले विद्युत् प्राधिकरणले सुरु गरेको विद्युतीय तार भूमिगत अभियान बेवारिसे बनेको छ । सडक विभागसँग तार भूमिगत गर्न प्राधिकरणले सात स्थानमा अनुमति मागे पनि विभागले अनुमति नदिँदा...
तनहुँ – पोखराको सडकबाटै सेता हिमालहरु हेर्न लाग्दा पोलमा टांगिएका बिजुलीका तार बाधक बन्ने गरेका थिए । खुलेको हिमाल देखेर यसो फोटो खिच्न थाल्यो कि बिजुली, इन्टरनेट र टेलिफोनका तारहरु अगाडि आइहाल्थ्यो । पोखरालाई तारहरुले कुरुप बनाएपछि विद्युत् प्रधिकरणले तार भूमिगत गर्न लागेको हो ।
नेपाल विद्युत् प्राधिकारणले पोखरा र भरतपुर महानगरपालिकामा विद्युतीय तार भूमिगत गर्ने काम अगाडि बढाएको छ । प्राधिकरणले पोखरामा पहिलो चरणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि लेकसाइडसम्म २६ किलोमिटर क्षेत्रमा विद्युतीय तारहरु भूमि...
१. नेपाल विद्युत् प्राधिकरणले बिजुलीको तार भूमिगत गर्ने नाममा सडकमा धराप थापिरहेको छ नि ?
अहिले उपत्यकालगायत देशका मुख्य सहरमा धमाधम बिजुलीको तार भूमिगत गर्ने कार्य द्रुत गतिमा भइरहेको छ । त्यसका...
बिजुलीका तार भूमिगत गर्ने नाममा कालोपत्रे सडक भत्काउनुका साथै फुटपाथ नै छेक्ने गरी विद्युत् सामग्री बक्स राखिएका छन्
धराप १
चाबहिल महाँकालमा विद्युत् प्राधिकरणले बिजुलीका तार भूमिगत गर्न सडक खनेको करिब दुई...
२० भदौ, काठमाडौं । पोखरा र भरतपुरको विद्युत् वितरण लाइन भूमिगत हुने भएको छ । त्यसका लागि नेपाल विद्युत् प्राधिकरणले ठेकदार कम्पनी छनोट गरेको छ । दुई चरणमा काठमाडौं उपत्यकामा विद्युत् वितरण लाइन भूमिगत गर्न ठेक्का लगाइसकेको प्राधिकरणले तेस्रो चरणमा पोखरा र भरतपुरमा पनि ठेक्का लगाउन लागेको हो । पोखरा र भरतपुरमा तार बिछ्याउने जिम्मा […]
काठमाडौँ – काठमाडौँको पूर्वोत्तर भेगका तीन नगरपालिकाको २० हजार रोपनी जग्गा एकीकरण (ल्याण्ड पुलिङ) गरी विद्युत्, टेलिफोन र इन्टरनेटका तार भूमिगत गरेर व्यवस्थित शहर निर्माण गरिने भएको छ । विद्युत्, टेलिफोन र इन्टरनेटका तार भूमिगत गरेर व्यवस्थित शहर निर्माण गर्ने यो आयोजना पहिलो हुने पूर्वी काठमाडौँ नयाँ शहरी विकास आयोजनाका इञ्जिनीयर परासर घिमिरेले राससलाई जानकारी दिए । प्राकृतिक प्रकोपबाट बच्न पर्याप्तमात्रामा खुला क्षेत्र र नदी किनारमा बाढी नआउने गरी तयार शहरका रुपमा स्थाप
भक्तपुर नगरपालिकाले भक्तपुर नगरपालिकाभित्र अव्यवस्थित रहेको तार भूमिगत गर्ने योजनाअघि सारेको छ ।भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अव्यवस्थित तार र केबलबाट ऐतिहासिक, संस्कृतिक नगर भक्तपुरको दृश्य प्रदूषण भइरहेको बताउँदै सम्पदा बस्तीभित्र तारहरू भूमिगत गर्ने विषय चुनौतीपूर्ण रहेको हुँदा सम्बन्धित सरोकारवाला र जनताबीच आवश्यक छलफलपश्चात कार्यान्वयन सहज हुने बताए ।भक्तपुर नपाभित्रको मुख्य बजार क्षेत्रमा ढुंगा छाप्ने […]
काठमान्डाैं / काठमाडौँमा विद्युतीय तार भूमिगत गर्ने कार्य विस्तार गरिएको छ । तेस्रो चरणमा तार भूमिगत गर्ने कार्यका लागि नेपाल विद्युत् प्राधिकरणले ठेक्का सम्झौता गरेपछि अझ विस्तार हुने भएको हो । प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले तेस्रो चरणमा जोरपाटी, साँखु, पेप्सीकोला टाउन प्लानिङ, कलङ्की, कीर्तिपुर, कुलेश्वर, बानेश्वरलगायतका क्षेत्रमा बिजुलीको तार भूमिगत गर्न ठेक्का सम्झौता भएको जानकारी...
The post काठमाडौँमा विद्युतीय तार भूमिगत गर्ने कार्य विस्तार appeared first on Purbeli News.
काठमाडौँमा विद्युतीय तार भूमिगत गर्ने कार्य विस्तार गरिएको छ । तेस्रो चरणमा तार भूमिगत गर्ने कार्यका लागि नेपाल विद्युत् प्राधिकरणले ठेक्का सम्झौता गरेपछि अझ विस्तार हुने भएको हो ।प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले तेस्रो चरणमा जोरपाटी, साँखु, पेप्सीकोला टाउन प्लानिङ, कलङ्की, कीर्तिपुर, कुलेश्वर, बानेश्वरलगायतका क्षेत्रमा बिजुलीको तार भूमिगत गर्न ठेक्का सम्झौता भएको जानकारी दिए । तीन वर्षभित्र काम सम्पन्न गर्ने गरी भारतीय कम्पनी एलएनटी कन्स्ट्रक्सनसँग सम्झौता भएको हो ।प्राधिकरणले काठमाडौँको विद