१७ कात्तिक,काठमाडौं । एमालेले वामपन्थी गठबन्धनका उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका नेता कार्यकर्ता सबैलाई तत्काल आआफ्नो उम्मेदवारी फिर्ता लिएर चुनावी अभियानमा संलग्न हुन निर्देशन दिएको छ ।
दोस्रो चरणको उम्मेदवारी मनोनयनका क्रममा टिकट वितरण र सिट भागबण्डामा असन्तुष्टि जनाउँदै पोलिटव्यूरो सदस्य जगन्नाथ खतिवडासहित केही जिल्लाका नेता कार्यकर्ता प्रतिनिधिसभा र प्रदेशसभामा वागी …