काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले एक वर्षपछि महासंघको विधान संशोधन हुने बताएका छन्। काठमाडौंमा बिहीबार आयोजित नेपाल युवा उद्यमी संघ ललितपुरको प्रथम वार्षिक साधारण सभामा उपाध्यक्ष श्रेष्ठले महासंघको सन् २००६ देखि विधान संशोधन नभएकाले अर्को वर्ष संशोधन गर्ने तयारीमा महासंघ रहेको बताए। उनले महासंघको विधान संशोधन गर्दा नेपाल युवा उद्यमी संघको […]