लण्डन लगानी सम्मेलनः सन् २०३० सम्म १५ हजार मेगावाट बिजुली

नेपालले अहिले भारतलाई बिजुली बेच्न थालिसकेको बताउँदै भारत र बंगलादेश विद्युत निर्यातको लागि ठूलो बजार रहेको बताए। उनले नेपालमा यातायता, सडक, कृषि, आइटी तथा उत्पादन क्षेत्रमा लगानीको लागि गर्न आग्रह गरे।...

सम्बन्धित सामग्री

१० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने मोदीको प्रतिवद्धता

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने प्रतिवद्धता जनाएका छन्।...

एमाले घोषणापत्र : पाँच वर्षमा छ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य

काठमाडौंं, १५ कार्तिक । आगामी पाँच वर्षभित्र विद्युत् उत्पादन क्षमता छ हजार पाँच सय मेगावाट बराबर पु¥याउने लक्ष्यसहित नेकपा (एमाले)ले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । ‘सबैलाई बिजुली बत्ती, विद्युत्बाटै देशको उन्नति’ भन्ने नारा दिएको सो दलले आगामी दुई वर्षभित्र विद्युत्मा पहुँच हुने जनसङ्ख्या शतप्रतिशत पु¥याउने योजना अगाडि सारेको छ । सबै परिवारलाई गार्हस्थ्य उपभोगका […]

बङ्गलादेशले नेपालसँग ५० मेगावाट बिजुली खरिद गर्ने

सन् २०४० सम्म बङ्गलादेशले कूल नौ हजार मेगावाट बिजुली खरिद गर्ने यसअघि नै सार्वजनिक गरिसकेको छ। बङ्गलादेशले भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव(जिएमआर)ले निर्माण गर्ने माथिल्लो कर्णाली जलविद्युत आयोजनाबाट पाँच सय मेगावाट बिजुली लैजाने सहमति गरेको छ।...

बङ्गलादेशले नेपालसँग ५० मेगावाट बिजुली किन्ने

काठमाण्डाै – बङ्गलादेशले नेपालसँग ५० मेगावाट बिजुली खरिद गर्ने भएको छ । प्रधानमन्त्री शेख हसिनासँग बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले आज गर्नुभएको शिष्टाचार भेटवार्तामा प्रधानमन्त्रीले याे विषय जानकारी गराउनुभएको हो । सन् २०४० सम्म बङ्गलादेशले नौ हजार मेगावाट बिजुली खरिद गर्ने यसअघि नै सार्वजनिक गरिसकेको छ । बङ्गलादेशले भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जीएमआर) ले निर्माण गर्ने माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट पाँच सय मेगावाट बिजुली लैजाने सहमति गरेको छ । शिष्टाचार भेटमा शिक्षा, पर्यटन, ऊर्ज...

लक्ष्मीपूजाको साँझ ३८० मेगावाट बिजुली भारत निर्यात, १३ हजार मेगावाट खपत,

काठमाडौं, कात्तिक ८ । लक्ष्मीपूजाका दिन नेपालमा १३ हजार बढी मेगावाट विद्युत खपत छ ।काठमाडौं । सोमबार साँझ देशभर १३०५ मेगावाट विद्युत खपत भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । जुन अघिल्ला वर्षको तुलनामा उच्च हो । सोमबार साँझ ६ः१० मिनेटमा सबै भन्दा उच्च खपत भएको प्राधिकरणले जनाएको छ । गत वर्ष लक्ष्मीपूजामा विद्युतको उच्चतम […]

गत वर्ष थपियो ७४१ मेगावाट बिजुली, कूल जडित क्षमता २२६९ मेगावाट

गत वर्ष राष्ट्रिय प्रसारण लाइनमा ७४१ मेगावाट बिजुली थपिएको छ । ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री पम्फा भुसालले गत आर्थिक वर्षमा नेपालको राष्ट्रिय प्रसारण लाइनमा ७४१ मेगावाट बिजुली थपिएको जानकारी दिइन् । यससँगै, नेपालको कूल जडित क्षमता २२ सय ६९ मेगावाट पुगेको छ । यस्तै, ६६ किलोभोल्टभन्दा बढी क्षमताको प्रसारणलाइन ४४६ सर्किट किलोमिटर थप भएको छ ।यससँगै, नेपालको प्रसारण लाइन कूल ५ हजार ८६ सर्किट किलोमिटर पुगेको छ । यस्तै, ऊर्जामन्त्री भुसालका अनुसार गत आर्थिक वर्ष विद्युत चुहावट झण्डै २ प्रतिशतले घटे

६२१ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडियो

काठमाडौँ– चालु आर्थिक वर्षको चैत मसान्तसम्म कूल ६२१ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । सरकारले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणअनुसार राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसी ४५६ मेगावाट आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादन नियमित भइरहेको छ । चालु आवमा एक हजार ६२९ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने […]

६२१ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडियो

चालु आर्थिक वर्षको चैत मसान्तसम्म कूल  ६२१ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । सरकारले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणअनुसार राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसी ४५६ मेगावाट आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादन नियमित भइरहेको छ । चालु आवमा एक हजार ६२९ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्य राखिएको थियो । त्यसमा रसुवागढी आयोजनाबाट कूल १११ मेगावाट, साञ्जेन र माथिल्लो साञ्जेनबाट ५६ मेगावाट, त्रिशूली थ्री बीब

यसरी खपत हुन सक्छ ५ हजार मेगावाट बिजुली !

काठमाण्डौ –  प्रसारण तथा वितरण प्रणालीको भरपर्दो व्यवस्थापन गर्न सकिएको खण्डमा आउँदाे तीन वर्षमा देशभित्रै थप पाँच हजार मेगावाट बिजुली खपत हुन सक्ने सम्भावना निजी क्षेत्रले देखेको छ । नेपाल विद्युत् प्राधिकरणले बिजुली खेर गएको जनाउँदै गुनासो गरिरहेको छ । यसका लागि आवश्यक पहलसमेत गरिरहेको छ । अपेक्षित रूपमा खपत बढ्न सकेको छैन । तर, निजी क्षेत्र भने आशावादी देखिएको छ ।प्राधिकरणले वितरण तथा प्रसारण प्रणालीको विकास र सुधारका लागि पहल गरिरहेको छ । त्यसमा अझै गति दिएर वितरण प्रणालीको सुधार गर्न सकिए सहरी क्षेत्र...

आगामी वर्ष १ हजार ६२९ मेगावाट बिजुली थप हुने दावी

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा १ हजार ६२९ मेगावाट बिजुली थप हुने अनुमान सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत सार्वजनिक भएको बजेटमा माथिल्लो तामाकोसीसहित विभिन्न आयोजनाको निर्माण सकाएर राष्ट्रिय प्रसारणमा १६ सय २९ मेगावाट बिजुली थप हुने उल्लेख छ । अर्थमन्त्री विष्णु पौडेलले सुख्खासयाममा समेत आन्तरिक माग धान्न सकिने […]