काठमाडौं, माघ २७ । सत्तारुढ दलको प्रमुख घटक नेपाली कांग्रेसले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदनका लागि संसदमा पेस गर्नुपर्ने निष्कर्ष निकालेको छ । पार्टी कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमसीसीमा अहिले देखिएको अन्योल हटाएर अनुमोदनको लागि संसदमा पेस गर्नुपर्ने निचोड निकालेको हो । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसीबारे […]