भारतीय जनता पार्टीका एकजना सांसद बलात्कार अभियोगमा पक्राउ परेका छन्। उत्तर प्रदेशबाट निर्वाचित भाजपा सांसद कुलदीप सेन्गरलाई सिबिआईको टोलीले शुक्रबार बिहान लखनऊस्थित उनको घरबाट पक्राउ गरेको हो। उनीविरूद्ध उनाउकी एक १६ वर्षिया युवतीलाई बलात्कार गरेको भन्दै मुद्दा परेका छ। मुद्दा हालेकी युवतीले गत जुनमा कुलदीपले आफूलाई बलात्कार गरेको बताएकी छन्। युवतीका परिवारले मुद्दा दायर भएपछि…