कर्णाली प्रदेश स्थापना तथा शहीद दिवसमा सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले आज प्रदेश स्थापना तथा शहीद दिवसका अवसरमा सार्वजनिक बिदा दिएको छ।

सम्बन्धित सामग्री

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडाैँ- कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ। प्रदेश मन्त्रिपरिषद्को निर्णयानुसार साउन शुक्ल पञ्चमी (नागपञ्चमी)का अवसरमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएकाे छ। मन्त्रालयका प्रवक्ता उपसचिव निधिराज न्यौपानेले प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघसंस्थामा बिदा लागू हुने बताए। प्रदेश मन्त्रिपरिषद्को २०७८ चैत २९ मा बसेको बैठकले प्रदेश सरकारले २०७९ सालमा दिने […]

आज कर्णाली प्रदेशमा सार्वजनिक बिदा

१७ साउन, सुर्खेत । कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । नाग पञ्चमीका अवसरमा प्रदेश सरकारले बिदा दिएको हो । ‘साउन १७ गते मंगलबार साउन शुक्ल पञ्चमी अर्थात् ‘नाग पञ्चमी’ को अवसरमा कर्णाली प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरूमा सार्वजनिक बिदा दिने दिइएको छ’ प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा जारी एक […]

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश मन्त्रिपरिषद्को निर्णयअनुसार साउन शुक्ल पञ्चमी (नागपञ्चमी)का अवसरमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।   मन्त्रालयका प्रवक्ता...

कर्णाली प्रदेशमा मंगलबार सार्वजनिक बिदा

काठमाडौँ । कर्णाली प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ । नाग पञ्चमीको अवसर पारेर सार्वजनिक बिदा दिइएको हो । सो दिन प्रदेशस्थित कुनै पनि सरकारी तथा सार्वजनिक सङ्घ संस्थाहरुको खुल्ने छैनन् । नाग पञ्चमीको अवसरमा बिदा दिने निर्णय भने ०७८ चैत्र २० गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको हो ।

कर्णाली प्रदेशमा असार १५ गते सार्वजनिक बिदा

कर्णाली प्रदेशमा यही असार १५ मा सार्वजनिक बिदा दिइएको छ । कर्णाली प्रदेश सरकारले जुम्लाबाहेक कर्णालीका ९ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।धान दिवसको अवसर पारेर कर्णाली मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

कर्णाली प्रदेश सरकारद्वारा सार्वजनिक बिदा थप

कर्णाली, वैशाख २१ । कर्णाली प्रदेश सरकारले विसं २०७९ सालमा राष्ट्रियबाहेक प्रदेशभर थप आठ दिन सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारको विसं २०७८ चैत्र २९ गते बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको बताइएको छ । सरकारले सार्वजनिक बिदा गरेको निर्णय यही वैशाख ७ गते प्रदेशको राजपत्रमा प्रकाशित गरेको छ । राजपत्रका […]

कर्णाली प्रदेश सरकारद्वारा  सार्वजनिक बिदा थप

कर्णाली प्रदेश सरकारले विसं २०७९ सालमा राष्ट्रियबाहेक  प्रदेशभर थप आठ दिन सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारको विसं २०७८ चैत्र २९ गते बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको बताइएको छ । सरकारले सार्वजनिक बिदा गरेको निर्णय यही वैशाख ७ गते  प्रदेशको राजपत्रमा प्रकाशित गरेको छ । राजपत्रका अनुसार धान दिवसका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने भएको हो । ऐतिहासिक दिनका रुपमा चैत्र १२ गते जुम्लालाई मात्र र असार १५ गते जुम्लाबाहेक नौ जिल्लामा धान दिवसका अवसरमा बि

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

भोलि कर्णाली प्रदेश सरकारले धान दिवसको अवसरमा सार्वजनिक बिदा दिने

सुर्खेत । कर्णाली प्रदेश सरकारले असार १५ भोली अर्थात् धान दिवसको दिन सार्वजनिक बिदा दिने भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सोमबार (आज) सूचना जारी गर्दै मंगलबार जुम्लाबाहेकका जिल्लामा सार्वजनिक दिने जानकारी दिएको छ । प्रदेशका १० जिल्लामध्ये जुम्लाबाहेकका सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैङ्क तथा वित्तीय संस्थाहरू बन्द हुनेछन् […]