काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी सावदले सभापति शेरबहादुर देउवाको व्यवहारबाट चित्त दुख्ने काम भएको बताएका छन् ।
उनले आफ्नो भारी असहमतिबीच केन्द्रीय सदस्यमा उमेदवारी दिएको बताए ।
“भारी असहमतिबीच केन्द्रीय सदस्यमा उमेदवारी दर्ता गरेँ,” उनले भने, “पदका लागि धोका दियो भन्ने आरोप लाग्ने भयो । मैले छाड्दा सुदूरपश्चिम उथलपुथल हुने भयो...