कोशी, बागमती र गण्डकीमा बिहानैदेखि वर्षा

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा भइरहेको छ।

सम्बन्धित सामग्री

‘अब वर्षा हुन्छ, गर्मीबाट राहत मिल्छ’

२८ जेठ, काठमाडौं । अब विस्तारै बदलीको दिन बढ्ने र गर्मीबाट राहत मिल्ने मौसमविदले जनाएका छन् । मौसमविदहरुका अनुसार आज कोशी, मधेश, बागमती र गण्डकीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तराईका जिल्लाहरुमा पनि तापक्रम नबढ्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुका साथै बंगालको खाडीको […]

आजकाे माैसम : प्रदेश १, बागमती र गण्डकीमा भारी वर्षा हुने

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको […]

बुधबारको मौसम पूर्वानुमान : प्रदेश १, बागमती र गण्डकीमा भारी वर्षा

काठमाडौं- बुधबार बिहान प्रदेश १, मधेश र बागमतीका थोरै स्थानमा वर्षा भएको छ। दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकीका केही तथा बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, बागमती र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। राति प्रदेश १ […]

आज प्रदेश १, बागमती र गण्डकीमा वर्षा

बिहान बागमती, गण्डकी र सुदूरपश्चिमका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको छ ।

बागमती र गण्डकीमा बिहानै वर्षा, दिउँसो यी ६ प्रदेशमा हुँदैछ वर्षा

काठमाडौँ – बागमती र गण्डकीका केही क्षेत्रमा बिहानै वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायु र भारतको मध्य प्रदेशदेखि पश्चिम बंगालको समथर भूभागमा बनेको न्यून चापीय प्रणालीका कारण वर्षा भइरहेको हो । उपत्यकाको आकाश बदलीले ढाकेको छ केही क्षेत्रमा फाट्टफुट्ट पानी परिरहेको छ । दिउँसो प्रदेश १, मधेस, बागमती, गण्डकीका केही स्थान […]

प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।न्यूनचापीय प्रणालीको असरका कारण शनिबार बिहान देशका विभिन्न स्थानमा तुवाँलो लागेको छ। काठमाडौं उपत्यकासहित बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा लागेको तुवाँलो दिउँसोसम्मै रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसदविद निराजन सापकाटाले जानकारी दिए।दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा हुने सम्भावना रहेको छ। यस्तै, यिनै प्

आज प्रदेश १, बागमती र गण्डकीमा वर्षा, हिमपातको पनि सम्भावना

काठमाडौं । नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । आइतबार बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी क्षेत्रमा मौसम सामान्यतय सफा छ । दिउँसो प्रदेश १ र गण्डकीका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । ती प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हिमपातको पनि आँकलन गरिएको छ । राति प्रदेश १, बागमती र […] The post आज प्रदेश १, बागमती र गण्डकीमा वर्षा, हिमपातको पनि सम्भावना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

देशभरको मौसममा बदली, वर्षा र हिमपातको सम्भावना कहाँ कहाँ ?

प्रदेश १, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशहरूमा आंशिक बदली रहने मौसमविद्ले जानकारी दिएका छन् ।

आज प्रदेश–१, प्रदेश–२, बागमती र गण्डकीमा धेरै भारी वर्षा हुने

काठमाडौं। मौसम पूवानुमान महाशाखाले आज दिउँसो र राति प्रदेश–१, प्रदेश–२, बागमती र गण्डकी प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको बताएको छ। आज दिउँसो प्रदेश–२ र बागमती प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ। यस्तै आज राति प्रदेश–१, प्रदेश–२ र गण्डकी प्रदेशका केही स्थानमा धेरै भारी वर्षा हुने महाशाखाले जनाएको छ।

भारी वर्षा शनिबारसम्मै कायम रहने

१७ असार, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भारी वर्षा भएको छ । प्रदेश १, २, बागमती र गण्डकीमा बुधबार रातिदेखि वर्षा सुरु भएको हो । केही ठाउँमा भारी वर्षा भएको छ भने धेरै ठाउँमा सामान्यदेखि भारी वर्षा भएको छ । मध्यमदेखि भारी वर्षा शनिबारसम्मै कायम रहेने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका […]