आर्यनलाई भेट्न आर्थर रोड जेल पुगे साहरुख

बलिउड नायक साहरुख खान आफ्ना छोरा आर्यन खानलाई भेट्न आर्थर रोड जेल पुगेका छन् । साहरुख र आर्यनविच करिब १८ मिनेट कुराकानी भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । आर्यनलाई एनसीबीले गिरफ्तार गरेपछि पहिलो पटक उनलाई भेट्न साहरुख जेलमा पुगेका हुन् । छोरा आर्यनलाई भेटेर फर्किएका साहरुखले मिडियाकर्मीको प्रश्नको भने जवाफ दिएनन् । यसैविच, मुम्बइको […]

सम्बन्धित सामग्री

जब लागुऔषध मुद्दामा जेल परेकाे छाेरा भेट्न पुगेकी आमाकै साथमा ड्रग्स भेटियाे

लागुऔषध मुद्दामा कैलाली कारागारमा रहेका छोरालाई हालै भेट्न पुगेकी धनगढीकी कमला अवस्थीको साथबाट प्रहरीले केही दिनअघि लागुऔषध बरामद गर्‍याे ।

आलोचनात्मक ट्वीट गर्ने अमेरिकी नागरिकलाई साउदीमा १६ वर्ष जेल

रियाद – साउदी अरेबियामा पक्राउ परेका एक अमेरिकी नागरिकलाई सरकारको आलोचना गर्ने ट्वीट लेखेको आरोपमा १६ वर्षको जेल सजाय सुनाइएको उनको छोरालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। साउदी नागरिकता भएका ७२ वर्षीय साद इब्राहिम अल्मादीलाई नोभेम्बरमा आफ्नो परिवारलाई भेट्न फ्लोरिडाबाट रियाद गएको बेला पक्राउ गरिएको थियो। उनको छोराले पहिलो पटक उक्त घटनाबारे सार्वजनिक रूपमा बोलेका […]

साउदी अरबमा ‘ट्विट’ गरेको आरोपमा अमेरिकी नागरिकलाई १६ वर्षको जेल सजाय

साउदी अरेबियाको एक अदालतले अमेरिकी नागरिक साद इब्राहिम अल मादीलाई ट्वीट गरेको आरोपमा १६ वर्षको जेल सजाय सुनाएको छ। इब्राहिमका छोराले यसबारे बिबिसी अरबीलाई जानकारी दिएका छन्। अमेरिकी र साउदी अरबको दोहोरो नागरिकता राखेका अल-मादी गत वर्ष नोभेम्बरमा आफ्नो परिवारलाई भेट्न फ्लोरिडाबाट रियाद आएका थिए। अल-मादीका छोराले पहिलो पटक यसबारे मिडियासँग कुरा गरेका छन्, जबकि […]

मन्त्रीले जेल हालेका शेरजंग गुरुङलाई भेट्न प्रहरी चौकी पुगे रवि लामिछाने

काठमाडौं, २० भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पर्यटनमन्त्री जीवनराम श्रेष्ठले आफूमाथि अभद्र व्यवहार गरेको भनेर जेल हालेका सुरक्षागार्ड शेरजंग गुरुङसँग भेटवार्ता गरेका छन् । उनले गुरुङलाई राखिएको प्रहरी कार्यालय, दरबारमार्गमा पुगेर गुरुङसँग भेटवार्ता गरेका हुन् । सो क्रममा उनले गुरुङलाई धन्यवाद दिएका थिए । लामिछानेले फेशबुकमार्फत गुरुङसँग भेटबारे जानकारी गराउँदै लेखेका छन्–”प्रहरी […]

ज्याकलिनलाई भेट्न सुकेशको महंगो लगानी

मुम्बई(दैनिक भास्कर)– करिब दुई सय करोड रुपैंयाँको मनी लण्ड्रिङ मामलाका आरोपी सुकेश चन्द्रशेखरलाई लिएर एउटा नयाँ खुलासा भएको छ । सुकेशले अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई भेट्न पिंकी इरानीलाई ठूलो रकम दिएको खुलासा भएको हो । पिंकीलाई हालैमात्र प्रवर्तन निर्देशनालय (इडी)ले पक्राउ गरेको थियो । इडीका अधिकारीले शुक्रबार पिंकी र सुकेशलाई तिहाड जेल पठाएका छन् । इडीले […]

शाहरुख खान छोरा आर्यनलाई भेट्न पुगे आर्थर रोड जेल, भेटमा के भने ?

एजेन्सी, ४ कात्तिक । बलिउड सुपरस्टार शाहरुख खान बिहीबार क्रुजशिप लागुऔषध मुद्दामा जेलमा रहेका आफ्नो छोरा आर्यनलाई भेट्न मुम्बईको आर्थर रोड जेलमा पुगेका छन् । उनले छोरोसँग २० मिनेट कुराकानी गरे । लागुऔषध मुद्दामा फसेका आर्यन खानको धरौटी निवेदन बुधबार एनडिपीएस अदालतले खारेज गरेको छ । आर्यन अझै केही दिन जेलमा बस्नेछन् । सेन्सस अदालतले […]

छोरालाई भेट्न आर्थर रोड जेल पुगे शाहरुख खान (भिडियो)

लागूपदार्थ केसमा धरौटीमा रिहा हुन नसकेका आर्यन खानलाई भेट्न शाहरुख खान बिहीवार बिहान आर्थर रोड जेल पुगेका छन् ।  छोरासँग उनले लगभग २० मिनेट समय बिताए ।  बुधवार मुम्बईको सेसन्स कोर्टले आर्यन खानलाई धरौटीमा रिहा गर्न नमिल्ने फैसला सुनाएको छ ।  छोराको विषयमा शाहरुख तीन हप्तादेखि चिन्तित छन् । उनले छोरालाई प्रत्यक्ष भेट्न नपाएको लामो समय बितिसकेकाले अधैर्य भएर आफैं भेट्न पुगे । लगभग २० मिनेट उनी जेलमा बसे अनि त्यहाँबाट निस्के ।  पहिलापहिला शाहरुखले आर्यनसँग भिडियो कलमा कुरा गर्ने गरेका थि...

आर्यनलाई भेट्न आर्थर रोड जेल पुगे शाहरुख, छोरा गिरफ्तार भएपछिको पहिलो भेट

ड्रग्स केसमा आर्थर रोड जेलमा बन्द आर्यन खानलाई भेट्न शाहरुख खान बिहिबार त्यहाँ पुगेका छन् । आर्यनको गिरफ्तारीपछि यो उनीहरुको पहिलो भेट हो । क्रुज ड्रग्स पार्टी केसमा आरोपी आर्यन खानको जमानत याचिका बुधबार पुनः खारेज भयो ।आर्यनका वकिल अमित देसाई र सतिश मानशिन्दे न्यायाधीश नितिन साम्बरेको कोर्ट रुममा जमानतका लागि पुगे तर त्यतिबेलासम्म हाईकोर्टको बेन्च उठिसकेको थियो । अब यो सुनुवाई बिहिबार हुनेछ ।#WATCH Actor Shah Rukh Khan reaches Mumbai's Arthur Road Jail to meet son Aryan who is lodged

नेता भेट्न नख्खु जेल पुगे मन्त्री थापा : RajdhaniDaily.com -

नेता भेट्न नख्खु जेल पुगे मन्त्री थापा: RajdhaniDaily.com | काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी चन्द समूहका नेता हेमन्तप्रकाश वलीलाई भेट्न खानेपानी तथा सरसफाइ मन्त्री मणि थापा नख्खु जेलमा पुगेका छन् । सरकारले -

बलात्कारीलाई भेट्न भाजपाका सांसद पुगे जेल!

सत्ताधारी भारतीय जनता पार्टीका एक सांसद बलात्कारका मुख्य आरोपीलाई भेट्न जेल पुगेका छन्। हालै सम्पन्न लोकसभा निर्वाचनमा उन्नाव निर्वाचन क्षेत्रबाट विजेता सांसद साक्षी महाराजले जेलमा गएर बलात्कार आरोपीलाई भेट्न पुगेका छन्। सांसद साक्षी बलात्कारका आरोपी कुलदीप सेंगरलाई भेट्न जेल पुगेका हुन्। सेंगर उन्नावमा भएको बहुचर्चित बलात्कार...