नागरिकता पाएपछि खुसी

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर–७ का २० वर्षीय सुशान श्रेष्ठले बाबुको पहिचान नभएका कारण नेपाली नागरिकता लिनबाट वञ्चित हुनुपरेको थियो। नेपाली नागरिकता नभएकै कारण कक्षा १२ को परीक्षा उत्तीर्ण गरेर पनि शैक्षिक प्रमाणपत्र नपाएपछि उहाँले स्नातक तहको अध्ययन गर्नबाट वञ्चित हुनुप¥यो। “नागरिकता नभएका कारण मैले १२ कक्षा उत्तीर्ण गरेको प्रमाणपत्र लिन सकिन र स्नातक तहको अध्ययन गर्नबाट वञ्चित हुनुप-यो, आमाको नामबाट नागरिकता प्राप्त गर्दा खुसी लागेको छ,” बुधबार नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएका सुशानले भन्नुभयो। नागरिकताको प्रमाणपत्र नभएकै कारण बनेपा नगरपालिका–५ की १९ वर्षीया रिमा कपालीको नर्सिङ अध्ययन गर्ने रहर पूरा हुन सकेन। “नर्सिङ अध्ययन गर्ने ठूलो धोको थियो तर नागरिकता नभएका कारण मैले उक्त विषयको अध्ययन गर्न पाइन, आमाको नामबाट नागरिकता पाएँ, म धेरै खुसी छु,” उहाँले थप्नुभयो। कपालीले पनि बुधबार नै नागरिकताको प्रमाणपत्र लिनुभएको हो।

सम्बन्धित सामग्री

७२ वर्षमा नागरिकता पाउँदा खुसी

अछाम- ७२ वर्षीय वृद्धले जिल्ला प्रशासन कार्यालय अछामबाट नागरिकता लिएका छन् । मेल्लेख गाउँपालिका–७ का ७२ वर्षीय डम्बर साउदले आज जिल्ला प्रशासन कार्यालय अछामबाट नागरिकता लिएका हुन् । साउदलाई प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले नागरिकता हस्तान्तरण गरेका हुन् । रोजगारीको सिलसिलामा लामो समयदेखि भारतमा बस्दै आएका साउदले हालसम्म नागरिकता लिएका थिएनन् । बुढेसकालमा भए पनि […]

बझाङकी गिठीदेविलाई ८९ वर्षमा नागरिकता

बझाङ - बझाङकाे मष्टा गाउँपालिका भातेखाेलाकी गिठीदेवि जाेशीले ८९ वर्षकाे उमेरमा नागरिकता पाउनु भएकाे छ । उहाँले हिजाे शुक्रवार नागरिकता पाउनु भएकाे हाे ।  प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको टोलीले घरमै गएर नागरिकता दिएपछि जाेशीसहित स्थानीयसमेत खुसी भएका छन् ।  उहाँ नागरिकताको आवश्यकताबारे थाहा नहुँदा नागरिकताविहीन हुनुभएकाे पाण्डेयले बताउनु भयाे ।  'आमाले नागरिकता नपाएको बारेमा छोरा गौरीलालले जिल्ला प्रशासनमा खबर गर्नुभएको थियो । त्यसपछि सम्पूर्ण कागजात तयार गरेर घर...

एनआरएन नागरिकता पाउँदा खुसी हुने कि दुःखी ?

गैरआवासीय नेपालीहरुले लामो समयदेखि दोहोरो नागरिकताको माग राख्दै आएका थिए । ‘दोहोरो नागरिकता’ शब्दप्रति नेपालमा सन्देह उत्पन्न भएपछि ‘नेपाली नागरिकताको निरन्तरता’ भन्न थालियो । खासमा हामीले चाहेको नेपाली नागरिकताको निरन्तरता नै थियो । त्यो कसलाई चाहिएको थियो त ? खासगरी अमेरिका, बेलायत, अष्ट्रेलिया जस्ता मुलुकमा आएर सेटल भइसकेका र विदेशी नागरिकता लिइसकेकाहरुका लागि यसको ठूलो […]

नागरिकता प्राप्तिसँगै परिवारमा छायो खुसी

बुवाको नागरिकता जन्मसिद्ध भए पनि इन्द्रजितकी आमा सोनावतीको भने वंशजकै छ। तैपनि ३१ वर्षीय उनी र उनका भाइहरू ‘अनागरिक’ बन्न बाध्य थिए।...

नागरिकता प्राप्तिसँगै परिवारमा छायो खुसी

बुवाको नागरिकता जन्मसिद्ध भए पनि इन्द्रजितकी आमा सोनावतीको भने वंशजकै छ। तैपनि ३१ वर्षीय उनी र उनका भाइहरू ‘अनागरिक’ बन्न बाध्य थिए।...

असक्त र अपाङ्गता भएकालाई घरमै नागरिकता पुर्‍याउँदै प्रजिअ शर्मा

भक्तपुर, १९ पुस । भक्तपुर मध्यपुरथिमि-४ कि १९ वर्षे सुप्रिना श्रेष्ठले घरमै नागरिकता पाउनुभयो । भक्तपुर जिल्ला प्रशासनको टोलीले घरैमा नागरिकता लगिदिएपछि उहाँमात्र नभई सबै परिवार निकै खुसी हुनुभयो । शारीरिक रुपमा अशक्त श्रेष्ठले स्थानीय तहको सिफारिस, जनप्रतिनिधिको सहयोग तथा सबै प्रशासनिक प्रक्रिया पूरा भएपछि घरमै नागरिकता पाउँदा औधी खुसी भएको बताउनुभयो । श्रेष्ठ मात्रै […]

नागरिकता बनेपछिको खुसी

विवाह दर्ता नगरी उनीहरूको श्रीमान् वैदेशिक रोजगारीमा गए । परदेश गएका श्रीमान् फर्किएर आएनन् । घरमा भएका बेलामा बिहे दर्ता गरिदिएनन् । सानै उमेर बिहे गरेका उनीहरूको बिहे दर्ता नहुँदा नागरिकता बनेन । श्रीमानको बेवास्ता र घरपरिवारको पनि अवहेलना सहनु परेका बेला नागरिकता पनि नहुँदा गरिखानै समस्या भयो । तर जब सुरक्षित आप्रवासन (सामी) परियोजनामार्फत उनीहरूको समस्या वडासम्म पुर्‍याएर सहजीकरण गरिदियो तब नागरिकता बनाउन वडाले सहयोग गर्‍यो र उनीहरूको नागरिकता बन्यो ।

अपांगता भएकालाई घरमै पुगेर नागरिकता प्रदान

बैतडी : जिल्ला प्रशासन कार्यालय बैतडीले अपांगता भएकाहरूलाई घरमै पुगेर नागरिकताको प्रमाणपत्र वितरण गरेको छ।दशरथचन्द नगरपालिका-२ देहीमाडौंकी १८ वर्षीया करिश्मा बोहरालाई घरमै पुगेर आइतबार नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो। कार्यालयका प्रशासकीय अधिकृत खगेन्द्र भारतीका अनुसार पूर्ण रुपमा शारीरिक अपांगता भएकी करिश्मालाई जिल्ला प्रशासन पुग्न अप्ठ्यारो हुने भएकाले घरमै पुगेर नागरिकता प्रदान गरिएको हो।प्रशासनको टोलीले घरमै पुगेर नागरिकता प्रदान गरेपछि करिश्मा र उनका बुवा पूर्णबहादुर खुसी भएका

वृद्ध उमेरमा नागरिकता पाएपछि खुसी भए हनुमानझुलावासी

प्रशासनले गाउँमै पुगेर दिने भएपछि नागरिकता लिन चासो  माडी नगरपालिका–९, हनुमानझुलाकी सञ्चमाया प्रजाको सहारा कोही छैन । माइतीबारे जानकारी नहुनु र श्रीमान् पनि साथमा नहुँदा उनको नागरिकता बन्न सकेको थिएन ।  ००२ की उनलाई...

नागरिकता अध्यादेश प्रमाणीकरणले एकदम खुसी छु : प्रभु साह

काठमाडौ : निवर्तमान शहरी विकास मन्त्री एवम् नेता प्रभु साहले नेपाल नागरिकता अध्यादेश २०७८ प्रमाणीकरण भएकोमा आफू असाध्यै खुशी भएको बताएका छन्। आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिक अध्यादेश (पहिलो संशोधन) २०७८ प्रमाणीकरण गरेपछि प्रतिक्रिया जनाउँदै नेता साहले आफ्नो अथक् प्रयासबाट लाखौं जनताको नागरिकतासम्बन्धी समस्या समाधान हुने अन्तिम विन्दुमा पुगेकोमा हर्षित भएको बताए।उनले नागरिकता नपाएको अवस्थामा लाखौं युवायुवती राज्यविहीन महसुस गर्दै सेवा सुविधाबाट बन्चित रहेको हुँद