काठमाडौँ– काठमाडौँ क्षेत्र नं ३ का नेकपा (एमाले) को तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्णबहादुर राईले मुलुकको समृद्धि र विकासको लागि एमालेको नेतृत्वको आवश्यक रहेको बताएका छन् । सोमबार आफ्नै निर्वाचन क्षेत्रमा आयोजित घरदैलोका क्रममा उनले एमालेले मुलुकको हित, राष्ट्रियता र विकासका लागि धेरै काम गरेकाले अव पनि एमालेको नेतृत्व आवश्यक रहेको बताएका हुन् । नाकाबन्दीका […]