कोरोना बिमा रकम भुक्तानी गर्न पत्रकार महासंघद्वारा ध्यानाकर्षण

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले कोरोना बिमा बापतको रकम भुक्तानीका लागि अजोड इन्स्योरेन्स कम्पनीको विराटनगर कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।  गत जेठ १६ गते उच्च अदालत विराटनगरले कोरोना बिमा भुक्तानी प्राप्त गर्न बाँकी ३३ जना बिमितको रकम उपलब्ध गराउनका लागि फैसला गरेपनि कम्पनीले फैसला कार्यन्वयन नगरेपछि महासंघ मोरङका अध्यक्ष सञ्जीव...

सम्बन्धित सामग्री

आजदेखि कोरोना बिमा भुक्तानी

निर्जीवन बिमा कम्पनीहरूले मंगलबारदेखि कोरोना बिमा दाबी रकम भुक्तानी गर्ने भएका छन् । कम्पनीहरूले व्यक्ति र परिवारको नाममा रहेको पोलिसीलाई प्राथमिकता राखेर भुक्तानी गर्ने नेपाल बिमक संघले जनाएको छ । संघका अनुसार...

थप १८ हजार १०० जनालाई कोरोना बिमा वापतको रकम भुक्तानी गर्दै बिमा समिति

कोरोना बिमा दाबी भुक्तानीको लागि अर्थ मन्त्रालयले १ अर्ब रुपैयाँ निकासा गरेपछि समितिले भुक्तानी थाल्ने तयारी गरेको बिमा समिति श्रोतले बतायो।

उच्च अदालत विराटनगरद्धारा कोरोना बिमा भुक्तानी गर्न बीमा कम्पनीलाई आदेश

कोरोना बिमा वापतको रकम भुक्तानी नगरेको भन्दै नेपाल पत्रकार महासंघ मोरङ शाखाले उच्च अदालत विराटनगरमा २०७८ भदौ २१ गते रिट दायर गरेको थियो।

कोरोना बिमा बापतको रकम भुक्तानी गर्न उच्च अदालतको आदेश

मोरङ – विराटनगरस्थित उच्च अदालतले कोरोना बिमा बापतको रकम भुक्तानी गर्न आदेश दिएको छ। अदालतका सूचना अधिकारी ओम सुवेदीले कोरोना बिमाको रकम भुक्तानीबारे बिमा कम्पनीको नाममा सोमबार परमादेश गरेको हो। सूचना अधिकारी सुवेदीले अदालतका कायममुकायम मुख्य न्यायधीश सत्यमोहन जोशी थारु र न्यायाधीश जगतनारायण प्रधानको संयुक्त इजलासले बिमाको रकम भुक्तानी गर्न परमादेश गरेको हो। गत वर्ष […]

कोरोना बिमा भुक्तानी दिन अदालतको आदेश

कोरोना बिमा वापतको रकम भुक्तानी गर्न उच्च अदालत विराटनगरले सोमबार आदेश दिएको छ।

कोरोना बिमा भुक्तानी गर्न उच्च अदालत विराटनगरको आदेश

कोरोना बिमा वापतको रकम भुक्तानी तत्काल गर्न उच्च अदालत विराटनगरले अजोड इन्स्योरेन्स कम्पनीका नाममा आदेश (फैसला) जारी गरेको छ । कोरोना बिमा वापतको रकम भुक्तानी नगरेको भन्दै नेपाल पत्रकार महासंघ मोरङ शाखाले उच्च अदालत विराटनगरमा २०७८ भदौ २१ गते रिट दायर गरेको थियो ।३१ जना पत्रकारको बिमा भुक्तानी नभएको भन्दै पत्रकार महासंघ मोरङ शाखाका तर्फबाट सचिव नेत्रप्रसाद अधिकारीले उच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । उक्त रिट निवेदनको विषयमा उच्च अदालत विराटनगरका न्यायाधीश सत्यमोहन जोशी थारु र जगतनारायण प्

कोरोना बिमाको रकम भुक्तानी चाँडै : अर्थमन्त्री शर्मा

रुकुम-अर्थमन्त्री जनार्दन शर्माले कोरोना बिमा रकमको भुक्तानी एकदुई दिनबाटै हुने बताएका छन् ।कोरोना बिमितले कागजात पेश गरेको लामो समयसम्म पनि बिमा रकम नपाएको गुनासो आइरहेका बेला अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । गृह जिल्ला रुकुम पश्चिम आएको सन्दर्भमा नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले सदरमुकाम मुसीकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कोरोना बिमाको रकम भुक्तानी केहीदिनबाटै […]

कोरोना बिमा रकम भुक्तानीका लागि मुद्दा दायर

मोरङ । नेपाल पत्रकार महासङ्घ मोरङले सम्झौताबमोजिम पत्रकारहरुको कोरोना बिमा रकम भुक्तानी नगरेकाले हिजो (सोमबार) उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेको छ । महासङ्घका तर्फबाट सचिव नेत्रप्रसाद अधिकारीले ३१ जना पत्रकारहरुको बिमा भुक्तानी नभएकाले अदालतमा भुक्तानी रकम पाऊँ भनी रिट निवेदन दायर गरेका हुन् । विपक्षीले कानूनबमोजिम भुक्तानी दिनुपर्ने रकम रोकेर राखी निवेदकहरुको संवैधानिक एवं […]

कोरोना बिमा भुक्तानी माग्दै उच्च अदालत विराटनगरमा रिट

सम्झौता अनुसार कोरोना  बिमा रकम भुक्तानी माग गर्दै मोरङका पत्रकारहरुले उच्च अदालत विराटनगरमा रिट दायर गरेका छन्। कोरोना बिमा गरेका मोरङका  पत्रकारहरुले सम्झौता अनुसारको रकम भुक्त्तानी नपाएपछि सोमबार नेपाल पत्रकार  महासंघ...

एक लाख जनाले पाएनन् कोरोना बिमा भुक्तानी

४ भदौ, काठमाडौं । कोरोना बिमा गराएकाहरुमध्ये करिब एक लाख जना बिमितहरुले अझै बिमा बापतको रकम भुक्तानी पाउन सकेका छैनन् । निर्जीवन बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बिमक संघले बिमा समितिलाई पत्राचार नै गरेर भुक्तानी गर्न नसकिने बताएको छ । बिमा समितिका सूचना अधिकारी निर्मल अधिकारीका अनुसार कोरोना मापदण्डमा भए अनुसार सरकराले भुक्तानी दिनु […]