जनताको समस्यामा सरकार रमिते बनेको काभ्रेका किसानको गुनासो

काभ्रे । काभ्रेका कृषकले जनताको समस्यामा सरकार रमिते बनेको गुनासो गरेका छन् । आलु, गहुँ खेती गर्ने मुख्य समयमा पनि सरकारले मल दिन नसकेको भन्दै उनीहरुले आक्रोश पोखेका हुन् । मंगलबार पनौतीमा ५ केजी युरीया मल र ३ केजी डिएपी मलका लागि ३ सयभन्दा बढीले नाम टिपाएका मध्ये २ सय ५० जनालाई मल वितरण गरिएको […]

सम्बन्धित सामग्री

राष्ट्रपतिको अगाडि मुख्यमन्त्रीको गुनासो : निरीह र रमिते बन्नुपरेको छ

२९ मंसिर, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश सरकार निरीह र रमिते बन्नुपरेको गुनासो गरेका छन् । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी भएको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री राईले वर्तमान कानुनका कारण प्रदेश सरकार निरीह र रमिते बनेको टिप्पणी गरेका हुन् । ‘संविधानले, कानुनले जे खालका अधिकारहरु हामीलाई व्यवस्था गरेको छ, जे […]

मल खोसाखोसमा सरकार रमिते

कृषि सामग्री संस्थानले वितरण गरेको मल आइतबार वीरगन्ज महानगरपालिकाले नियन्त्रणमा लियो । किसानले धान गोड्ने बेलामा आवश्यक मल नपाएको गुनासो वीरगन्जका नगर प्रमुख राजेशमान सिंहलाई गरेपछि उनकै नेतृत्वमा ६ ट्रक मल नियन्त्रणमा लिइएको हो । महानगरपालिकाबाट वीरगन्ज इनर्वास्थित कृषि सामग्री संस्थानको गोदाममा पुगेका नगर प्रमुख सिंहसहितको टोलीले पहिला वीरगन्जका किसानलाई मल उपलब्ध गराउनुपर्ने मागसहित गोदामबाट […]