क्यानले ईपीएल, डीपीएल र पीपीएललाई राष्ट्रिय लिगको मान्यता नदिने
संघले आफ्नै लिग नेपाल टी–२० लिग सञ्चालन गर्न लागेको जानकारी दिँदै महासचिव प्रशान्तविक्रम मल्लले उनीहरूले चाहेको खण्डमा क्षेत्रीय लिगको संरचनामा सञ्चालन गर्ने अवस्थामा अनुमति दिन सकिने निर्णय भएको बताउनुभयो ।
२४ जेठ, काठमाडौं । सन् २०१० देखि सन् २०१५ सम्म धनगढीमा भएको एसपीए कप क्रिकेट र त्यसपछिको धनगढी प्रिमियर लिग डीपीएल क्रिकेटका परिकल्पनाकार हुन् सुवास शाही । उनले फाप्ला क्रिकेट मैदान निर्माणका लागि नै यी प्रतियोगिता सुरु गरेका थिए । धनगढी क्रिकेट एकेडेमीका अध्यक्षसमेत रहेका शाहीले धनगढीलाई क्रिकेटको शहरका रुपमा चिनाउने र एउटा अन्तर्राष्ट्रिय स्तरको […]
कैलाली । कैलालीकाे धनगढीमा जारी धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा आइतबार दुईवटा खेल हुँदैछन् । पहिलो खेलमा रुपन्देही च्यालेन्जर्स र सिवाइसी अत्तरिया खेल्नेछन् ।
खेल बिहान ९ बजेपछि संघीय प्रहरी इकाई कार्यालयको ...
दीपक ओली / राजधानी धनगढी, २ वैशाख धनगढीमा जारी सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटअन्तर्गत छैटौं दिनको पहिलो खेलमा विराटनगर किंग्सले तेस्रो जित हात पार्दै प्लेअफमा स्थान बनाएको…