काठमाडौं : यूईएफए सुपरकपको उपाधि रियल मड्रिडले जितेको छ। डेभिड अल्बा र करिम बेन्जेमाको गोलमा रियल म्याड्रिडले इन्ट्राख्ट फ्रांकफर्टलाई २–० ले पराजित गर्दै यूईएफए सुपरकप जितेको हो। युरोपा लिग विजेता फ्रायन्कफर्टमाथिको अल्बाले खेलको ३७ औं मिनेटमा पहिलो गोल गरे। दोस्रो हाफको ६५ औं मिनेटमा बेन्जेमाले दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए।रियलका लागि फ्रान्सेली खेलाडी बेन्जेमाको यो ३२४ औं गोल हो। यससँगै उनले रियलका लागि सर्वाधिक गोल गर्ने खेलाडी सूचीमा रा
एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको विजेता रियल म्याड्रिडले यस सिजनको यूईएफए सुपर कपको उपाधि जितेको छ । स्पेनिस क्लबले युरोपा लिग विजेता आइनट्राक्ट फ्रान्कफर्टलाई २-० ले पराजित गर्दै सिजनको सुरुवात उपाधिसहित गरेको हो । रियल म्याड्रिडका लागि डेविड अलाबा र करीम बेन्जेमाले १-१ गोल गरे । पहिलो हाफमा अलाबाको गोलमा रियलले सुरुवाती अग्रता लिएको थियो […]
युरोपा लिग फुटबलको उपाधि जर्मन क्लब फ्रान्कफर्टले जितेको छ । बुधबार राति भएको खेलमा स्कटिस क्लब रेन्जर्सलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै फ्रान्कफर्ट च्याम्पियन बनेको हो ।
युरोपियन क्लब फुटबल इतिहासमै सर्वाधिक लामो पेनाल्टी सुटआउटमा इंग्लिस टोली म्यानचेस्टर युनाइटेडलाई ११–१० ले पराजित गर्दै स्पेनी टोली भिल्लारियलले युरोपा लिगको पहिलो उपाधि जित्यो
एजेन्सी÷ युरोपियन क्लब फुटबल प्रतियोगिताकै लामो र...
काठमाडौं।स्पेनिस क्लब भिल्लारियलले युरोपा लिग फुटबलको उपाधि जितेको छ।गएराति भएको फाइनलमा म्यानचेस्टर युनाइटेडलाई टाइब्रेकर ११–१० गोलले हराउँदै भिल्लारियलले उपाधि उचालेको हो।निर्धारित र थप गरिएको समयमा १–१ को बारबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो।टाइब्रेकरमा युनाइटेडका गोलरक्षक डेभिड डि जियाले गोल गर्न सकेनन्।भिल्लारियलका मोरेनोले २९ औं मिनेटमा गोल गरी अग्रता दिलाए पनि युनाइटेडका लागि काभानीले ५५ औं बराबरी गरेका थिए।
काठमाडौं : युरोपा लिग फुटबलको उपाधि भिल्लारियलले जितेको छ। गएराति भएको रोमाञ्चक खेलमा म्यानचेस्टर युनाइटेडलाई पेनाल्टीमा हराउँदै भिल्लारियलले उपाधि जितेको हो।खेलको २९ औं मिनेटमा मोरेनोले गोल गर्दै भिल्लारियललाई अग्रता दिलाएका थिए तर ५५ औं मिनेटमा युनाइटेडका इडिन्सन काभानीले गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यसपछि निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा पनि कुनै टोलीले गोल गर्न सकेनन् त्यसपछि खेल पेनाल्टीमा गयो।१० वटा पेनाल्टीसम्म पनि दुवै टोलीले बराबरी गोल हानेका थिए
युरोपको दोस्रो ठूलो क्लब प्रतियोगिता युरोपा लिगको उपाधि चेल्सीले जितेको छ। गएराती अजरवैजानको बाकुमा भएको लण्ड डर्बी फाइनलमा आर्सनललाई ४-१ ले पराजित गर्दै चेल्सी २०१८-१९ सिजनको च्याम्पियन बनेको हो।
बाकु स्टेडियममा चेल्सीका लागि एडेन हाजार्डले २ तथा ओलिभ जिरुड र पेड्रो रोड्रिगेजले १-१ गोल गरे। आर्सनलका लागि एलेक्स इओवीले
काठमाडौं । इडेन हजार्डले २ गोल गरेपछि चेल्सीले आर्सनललाई हराउँदै युरोपा लिग जितेको छ । बुधबार भएको फाइनल खेलमा चेल्सीले आर्सनलाई ४–१ गोले हराउँदै उपाधि जितेको हो । व्यवस्थापक मउरिजो सारीले प्रशिक्षकका ...
स्पानिस क्लब एट्लेटिको मड्रिडले यस सिजनको युरोपा लिगको उपाधि जितेको छ।
युरोपियन च्याम्पियन्स लिगपछि दोस्रो श्रेणीको क्लब फुटबल प्रतियोगिताको फाइनलमा एट्लेटिकोले फ्रेन्च क्लब मार्सेलाई ३-० ले पराजित गर्दै तेस्रो पटक युरोपा लिग जितेको हो।
एट्लेटिकोलाई च्याम्पियन बनाउन फ्रेन्च खेलाडी एन्टोनी ग्रीजमनले २ तथा गावीले १ गोल गरे।
एट्लेटिकोले सन्
युइएपए सुपर कपको उपाधि स्पानिस क्लब रियल मड्रिडले जितेको छ। गएराती मेसोडेनियाको स्कोप्जेस्थित केलेकोम एरेनामा भएको खेलमा रिलयले इंगलिस क्लब म्यानचेष्टर युनाइटेडलाई २-१ ले पराजित गर्दै रियलले चौथो पटक सुपर कपको उपाधि जितेको हो।
रियल कीर्तिमानी १२ पटकको युरोपियन च्याम्पियन तथा युनाइटेड युरोपा लिग विजेताको रुपमा सुपर कपका लागि