यूईएफए सुपरकपको उपाधि रियल मड्रिडले जित्यो

काठमाडौं : यूईएफए सुपरकपको उपाधि  रियल मड्रिडले जितेको छ। डेभिड अल्बा र करिम बेन्जेमाको गोलमा रियल म्याड्रिडले  इन्ट्राख्ट फ्रांकफर्टलाई २–० ले पराजित गर्दै यूईएफए सुपरकप जितेको हो।  युरोपा लिग विजेता फ्रायन्कफर्टमाथिको अल्बाले खेलको ३७ औं मिनेटमा पहिलो गोल गरे। दोस्रो हाफको ६५ औं मिनेटमा बेन्जेमाले दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए।रियलका लागि फ्रान्सेली खेलाडी बेन्जेमाको यो ३२४ औं गोल हो। यससँगै उनले रियलका लागि सर्वाधिक गोल गर्ने खेलाडी सूचीमा रा

सम्बन्धित सामग्री

च्याम्पियन्स लिगको सेमिफाइनलमा म्यानचेस्टर सिटी र रियल मड्रिड खेल्दै

काठमाण्डाै – यूईएफए च्याम्पियन्स लिग फुटबलको पहिलो सेमिफाइनलको पहिलो लेगमा आज मङ्गलवार इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी र स्पेनी क्लब रियल मड्रिड खेल्दैछन् ।   खेल आज राति पौने १ बजे रियलको घरेलु मैदान सेन्टियागो बर्नबेउमा सुरु हुनेछ । रियल मड्रिडले चेल्सीलाई र सिटीले बार्यन म्युनिखलाई हराएर अन्तिम चारमा स्थान पक्का गरेका हुन् ।  रियल मड्रिडले च्याम्पियन्स लिगकै सर्वाधिक १४ वटा उपाधि जितेको छ । सिटीले अहिलेसम्म एक पटक पनि उपाधि जितेको छैन । रियल मड्रिड च्याम्पियन्स लिगकाे साविक विजेता हाे । गएकाे सिजनमा ...

च्याम्पियन्स लिगकाे सेमिफाइनलमा आज रियल मड्रिड र म्यानचेस्टर सिटी खेल्दै

यूईएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइलनमा आज मङ्गलवार रियल मड्रिड र म्यानचेस्टर सिटी खेल्दैछन् । पहिलो लेगको खेल आज राति पौने २ बजे सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा हुनेछ । क्वाटर–फाइलनमा सिटीले एट्लेटिको मड्रिड र रियलले चेल्सीलाई हराएका थिए । रियल मड्रिडले अहिलेसम्म १३ पटक च्याम्पियन्स लिगको उपाधि जितिसकेको छ भने सिटीले अहिलेसम्म उपाधि जितेको छैन । सिटी गएकाे सिजन फाइनलमा चेल्सीसँग पराजित भएको थियो । च्याम्पियन्स लिगको अर्को सेमिफाइलनमा भोलि बुधवार राति लिभरपुल र भिल्लारियल ...

यूईएफए च्याम्पियन्स : म्यानचेष्टर सिटी र रियल मड्रिड भिड्दै

यूईएफए च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाउन सेमिफाइनलको पहिलो लेगमा म्यानचेष्टर सिटी र रियल मड्रिडबीच प्रतिस्पर्धा हुँदै छ । प्रतिस्पर्धा यो हिसाबमा पनि हुनेछ कि सिटी संसारमा सबैभन्दा बढी रुचाइने र हेरिने इंग्लिस प्रिमियर लिगको शीर्षस्थानको टोली हो । अर्को टोली रह्यो रियल । जुन स्पेनिस ला लिगमा उपाधि जित्न मात्र एक अंकको खोजीमा छ । ऊसँग अझै पाँच खेल बाँकी छ । दुबै टोली दुई लिगमा शीर्षस्थानमा छन् ।  यस अर्थमा पनि यो खेल निकै प्रतिस्पर्धात्मक हुनेछ । खेल नेपाली समयअनुसार आज ९मंगलबार० म

च्याम्पियन्स लिग : रियल घरेलु मैदानमा सेरिफसँग पराजित

काठमाडौं । यूईएफए च्याम्पियन्स लिगको सर्वाधिक १३ पटकको उपाधि विजेता स्पानिस क्लब रियल मड्रिड मोल्डेभाको एफसी सेरिफसँग पराजित भएको छ । समूह डी अन्तर्गत मंगलबार राति भएको खेलमा च्याम्पियन्स लिगमा डेब्यु गरिरहेको सेरिफले रियललाई उसैको मैदानमा २-१ ले पराजित गरेको हो । खेलको २५औं मिनेटमा जासुरबेक याख्सिबाएभले गोल गर्दै सेरिफलाई अग्रता दिलाएका थिए । ६५ […]