परम्परागत खेती र रुख बिरुवाले भरिएको म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतीको जमिनमा पछिल्लो समय व्यावसायिक रुपमा केरा, फलफूल र तरकारी खेती विस्तार भएको छ ।वर्षौंदेखि मकै कोदो बालीसँगै रुख बिरुवाले भरिएको पुर्खाको १२ रोपनी जग्गामा रघुगंगा गाउँपालिका–२ रिसिन चौतारीका युवा रमेशबहादुर कटुवालले व्यावसायिक केरा खेती गरेका छन् । आरम्भ कृषि तथा पशु फार्मबाट सुरु गरिएको […]